मिस इकलेज २०१९ को ताज एलिसाको सिरमा

SHARE:

काठमाडौं । सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ मिस इकलेज २०१९ मा ललितपुरको क्यारेवियन कलेजमा  अध्ययनरत १९ वर्षिय एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी छन् साथै उनले मल्टीमीडीया अवार्ड र भिर्योस च्वाइस अवार्डपनि हात पार्न सफल भइन । भने काठमाडौंको ह्वाइटहाउस इनटरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाहिले फष्ट रनरअपको ताज सहित मिस ट्यालेन्ट अवार्ड पनि हातपारीने त्यसैगरी सेकेण्डरनरअपको ताज भने गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्सालले जित्न सफल भइन । थर्ड रनरअप रुषा नापित भने उनले मिस पर्शनालिटी र फोटोजेनीक अवार्ड पनि जित्न सफल भइन साथै फोर्थ रनरअप  दिपा लिम्वुले वेष्ट स्कीनक अवार्ड पनि जित्न सफल भइन ।

विधागततर्फ सुस्मीता वसेलले वेष्ट वाक को उपाधी हातपारीन भने सिमा ढकालले मिस पपुलर र अर्गनाइजर च्वाइस जितिन भने वेष्ट डे«स स्वेता ठकुरी त्यसै गरि कन्फीडेनस अवार्ड रेश्मा तामाङ , व्यूटीफुल आइज एलिसा भुषाल , मिस पङ्चुवालिटि विमला तामाङ्, करिसा श्रेष्ठले बेष्ट हेयरको उपाधी हातपारिन ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल एयर होस्टेस एकाडमीकी प्रशिक्षक गौरीकला थापा ,जुम्वा तथा नृत्य प्रशिक्षक सोनाम केसी, मिस इकलेज २०१६ की विजेता नितिका कर्मचार्य र माछापुच्छ्रे बैकका मोहीनि प्रधान र फिल्म निर्देशक तथा सन्चारकर्मी जनकदिप पराजुली र सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मीता खनाल रहनु भएको थियो  ।

प्रतियोगितामा  विजेताले मिस इकलेज २०१९’का ताज र उपाधी सहित उपहार स्वरुप थाइल्याण्ड टुरको लागि हवाइ टिकट प्राप्त गरिनभने उक्त प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि एक लाख वरावरको छात्रावृक्ति पनि हातपारिन साथै डाइस्टारको तर्फवाट टिभि उपहार पाइन । र यस कार्यक्रमलाई प्रायोजन गरेको नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट  रु ३० हजार वरावरको एयर होस्टेज तालिमको अवसर पनि प्राप्त गरिन । भने त्यस्तै गरि फस्ट रनर अप र सेकेण्ड रनर अपले भने डाइस्टारको तर्फवाट मिक्सचर,प्रेशर कुकर लगायत विभिन्न घरायसी समानहरु उपहार प्राप्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!