साउथ इस्ट रिजनल तमूधिं यूकेको देउसी–भैलो

SHARE:

यूके । विदेशका भूमिमा रहेपनि धर्म, संस्कृति र पम्रपराको जगेर्ना गर्न भन्दै साउथ इष्ट रिजनल तमुधिँ यूकेले अक्टोबर २६ र २७ मा देउसी–भैलो खेलेको छ ।

देउसी भैलो सम्पन्न गर्नका लागि अध्यक्ष हिराप्रसाद गुरुङले देउसी भैलो संयोजकमा पूर्वआमा समूह प्रमुख कमला गुरुङलाई तोकेका थिए । संयोजक कमलाको निर्णयअनुसार पूर्वअध्यक्षहरुको घरबाट देउसी–भैलो सुरुआत गरिएको थियो । संस्थाका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार क्या. नारायणबहादुर गुरुङ एमभीओको घरबाट देउसी–भैलो सुरुआत गरिएको थियो । सो देउसीभैलो कार्यक्रमबाट चार हजार ७४ पाउन्ड संकलन भएको सचिव चन्द्रदेवी गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!