एकताबारे अन्योल चिर्न अध्यक्षद्वयबीच भेटवार्ता

SHARE:

काठमाडौं, पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ ।

पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न बुधबारको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको छ । बुधबार साँझ एमालेले स्थायी कमिटीको बैठक समेत बोलाएको छ ।

प्रकाशितः २ जेठ २०७५

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!