मातहतको सैनिकसँग ‘सहमतिमै’ शारीरिक सम्बन्ध राख्ने क्याप्टेन दोषी ठहर

SHARE:

काठमाडौँ । सर्वोच्च अदालतले पदीय हैसियत र प्रभावमा हुने ‘शारीरिक सम्बन्ध’लाई पेशागत मर्यादाविरुद्ध भन्दै नेपाली सेनाको एक क्याप्टेनलाई दोषी ठहर गरेको छ ।

मातहतको सैनिकसँग ‘सहमतिमै’ शारीरिक सम्बन्ध राख्ने क्याप्टेनलाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले उनीहरुलाई दिइएको सजाय सदर गरेको हो ।

सर्वोच्च अदालतले चेन अफ कमाण्डमा रहने कर्मचारीसँगको त्यस्तो सम्बन्धलाई ‘सहमतिका आधारमा’ भनेर मात्रै उन्मुक्ति हुन नसक्ने फैसला गरेको हो। आपसी सहमतिमा शारीरिक सम्बन्ध भएको भनिएता पनि एउटै संस्थामा सैनिकका रुपमा कार्यरत यी दुवैबीच तहगत रुपमा पनि निकै फराकिलो अवस्था रहेको र ‘पदीय प्रभावले सहमति भनिए पनि त्यस्तो हुन नसक्ने’ निष्कर्ष सर्वोच्चले निकालेको हो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!