आरजीएनएसले कोरोनाका बारेमा सचेतना र सहयोग अभियान गर्ने

SHARE:

लन्डन कोभिड१९ अर्थात् कोरोना भाइरसका कारण नेपाली समुदाय खासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने समस्यामा मद्दत गर्न रोयल बरो अफग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस )ले स्वयम्सेवी प्रयास शुरु गर्नेभएको छ। नेपाली,भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुकोबाक्लो बसोबास रहेको साउथ इस्ट लन्डन खासगरी रोयल ग्रीनवीच बरोक्षेत्रमा बसोबास गर्ने समाजसेवीहरूले त्यस्तो अभियान शुरु गरेका हुन्

कोरोना भाइरसको संक्रमणबाट बच्न ब्रिटिश सरकारले सबै जनतालाईभिडभाडमा नजान, अनावश्यक यात्रा नगर्न सकभर घरमै बस्न सुझावदिइरहेका बेला स्थानीय आरजीएनएसका पदाधिकारी, सदस्य  सल्लाहकारहरुले त्यस्तो पहल शुरु गरेका हुन् कोरोनाका कारणसं्थाले हरेक र्ष मनाउदै आएको नेपाली याँ वर्षको  पूर्वघोषितकार्यक्रम समेत नगर्ने भएको

संसारलाई नै त्राहि त्राहि बनाउने सरुवा रोग कोरोना भाइरसबाट बच्न अरुलाई पनि बचाउन खासगरी वृद्ध वृद्धाहरुलाई आवश्यक मद्दत गर्नेउद्देश्यले स्वयम्सेवी अभियान शुरु गरिएको स्थाकी महासचि मंजुभण्डारीले बताइन्  यदि कोही क्वारेन्टाईनमा हुनुहुन्छ घरमा सामानहरुसकिएको भने सपिङ गरेर ढोकामा राखिदिने, वहाँहरुलाई फोनबाट हुनसक्ने सरसल्लाह सुझाव दिने  चाहिने साधारण औषधिहरु किनेरढोकामा राखिदिने लगायतका सहयोग गर्ने उनको भनाइ छ।

सस्थाका उपाध्यक्ष्य जित रानाभाटले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको जनाए । “१११ मा फोन गर्दा लामो समयसम्म पनि फोन नउठ्ने समस्या देखिएकोले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ,” उनले भने । रानाभाटका अनुसार ग्रीनवीच बरो काउन्सिलले समेत नेपाली समुदायलाइ लक्षित गरी एकजना काउन्सिलरला सम्पर्क व्यक्ति तोकेको र काउन्सिलले समेत सक्दो सहयोग गर्ने बताए ।

अध्यक्ष, महासचिलगायतका धेरै जना महिला पदाधिकारी सदस्यहरुरहेको आरजीएनएसले महिला, बालबालिका वृद्धहरुलाई सकेसम्मस्यक सहयोग गर्ने संस्थाकी अध्यक्ष्य शर्मिला हिराचन थकालीकोकथन सस्थाले स्थानीय  कुविन एलिजाबेथ हस्पिटल वुल्विच लुइसम हस्पिटलमा रहेका बिरामी तिनका परिवारलाई स्थानीय नेपालीस्वास्थ्यकर्मी, नर्श तथा स्वयंसेवीहरुद्वारा दोभाषे लगायतका सहयोग तथासेवा समेत प्रदान गरिने जनाइएको

उपरोक्त सेवा सहयोगका लागि निम्नलिखित व्यक्तिहरुलाईटेलिफोनमार्फत सम्पर्क गर्न सकिने रोयल बरो अफ ग्रीनवीच नेप्लिजसोसाइटी (आरजीएनएस) ले जनाएको

शर्मिला शेरचन थकाली : 07532618835

जित रानाभाट : 07729398787

मंजु भण्डारी खरेल 07792342583

ज्योत्सना बस्नेत : 07912607859

समिर भट्टराई : 07465608487

खेम शर्मा : 07988897164

अन्जना थापा : 07896718751

श्रद्धा थापा: 07823448863

बिपिन निरौला : 07908717730

(यो समाचार सामग्री कोरोना भाइरसबाट युकेस्थित नेपाली समुदायलाईसचेत तुल्याउन र आवश्यक सहयोगका लागि नेपाल पत्रकार महासंघ युकेशाखाको पहलमा शुरु गरिएको अभियानअन्तर्गत तयार पारिएको हो )

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!