नेपाली राजदूतावास, लण्डनको अपिल र अत्यन्त जरुरी सूचना

SHARE:

नेपाली राजदूतावासलण्डनको अपिल र अत्यन्त जरुरी सूचना

संयुक्त अधिराज्य वेलायतमा कोरोना भाइरसको संक्रमणमा वृद्धि भई नेपालीहरु पनि प्रभावित भैरहेको व्यहोरा यहाँहरु सबैमा विदितै   नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले यस घडीमा सुरक्षितसंयमित  अनुशासित रहन  अत्यावश्यक अवस्थामा राजदूतावासको निम्न सम्पर्क नम्बर  इमेलमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ 

राजदूतावासको इमेल: eon@nepembassy.org.uk,

उपनियोग प्रमुखश्री शरदराज आरणमोवाइल नम्बर 07460595188

तृतीय सचिवश्री तेजेन्द्र रेग्मीमोवाइल नम्बर, 07427330837

विद्यार्थीहरुले राजदूतावासमा सम्पर्क गर्दा नेपालमा आफ्नो अभिभावकको नामसम्पर्क इमेल  टेलिफोन नम्बरआफूलाई वेलायतको विश्वविद्यालयमा पठाउने शैक्षिक कन्सल्टेन्सीको नामइमेल  सम्पर्क नम्बर एवं सम्बन्धित विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने पदाधिकारीको नामइमेल  सम्पर्क नम्बर समेत उपलव्ध गराइदिनु हुन अनुरोध गरिन्छ 

 संयुक्त अधिराज्य (वेलायत) का गैरआवासीय नेपाली संघ लगायत सबै नेपाली संघसंस्था  समाजहरु एवं समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुले कोरोना भाइरसको संक्रमणमा वृद्धि भैरहेको परिप्रेक्ष्यमा एक आपसमा सूचना आदानप्रदानसमन्वय  सहयोग गरिरहनु भएकोमा राजदूतावास यहाँहरु सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछ 

हाल नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमध्ये केही विद्यार्थीहरुमा खानाको व्यवस्थापन लगायतका समस्याहरु रेको बुझिन आएको परिप्रेक्ष्यमा उहाँहरुलाई सुरक्षितसंयमित  अनुशासित रहन  अत्यावश्यक अवस्थामा राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरि सकिएको छ । उहाँहरुको समस्या समाधानकोलागि यस राजदूतावासले वेलायत सरकारका सम्बन्धित निकाय  सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको   वास्तविक समस्यामा परेका  भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीहरुलाई आर्थिक लगायत अन्य सहयोगहरु उपलव्ध गराउनु हामी सबैको मानवीय कर्तव्य  जिम्मेवारी रहेको सन्दर्भमा विद्यार्थीहरुलाई स्वेच्छाले सहयोग गर्न चाहने इच्छुक महानुभावहरुले यस राजदूतावासको निम्न सम्पर्क नम्बरमा फोन वा इमेलमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ 

राजदूतावासको इमेल: eon@nepembassy.org.uk,

उप-नियोग प्रमुखश्री शरदराज आरणमोवाइल नम्बर 07460595188

इच्छुक महानुभावहरुलाई सहयोग गर्नुपर्ने सम्बन्धित विद्यार्थीको नाम  सम्पर्क नम्बर उपलव्ध गराई सम्बन्धित व्यक्तिसंग सम्पर्क गराई सहयोग गर्ने  सहयोग प्राप्त गर्ने महानुभावको विवरण राजदूतावासमा अभिलेखन गरी उचित समयमा विवरण सार्वजनिक गरी विशेष धन्यवाद व्यक्त गरिने व्यहोरा अवगतार्थ अनुरोध गरिन्छ 

 मिति: २०७६ चैत्र १८३१ मार्च २०२०

With Best Regards,

Sharad Raj Aran

DCM

Embassy of Nepal, London

12 A Kensington Palace Gardens
London W84QU
Fax- 02077929861
02072437851,02072291594

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!