एफसी केन्ट विजयी

SHARE:

सुरेन्द्र इङ्नाम
केन्ट, बेलायत । सदाजस्तै यसवर्ष पनि गोर्खा नेपाली समाज लन्डनको आयोजनामा ‘भीसी कप’ सम्पन्न भएको छ । बेलायतको फेल्थाममा गत १६ जुनमा आयोजित फुटबल प्रतियोगितामा भेट्रान टिममा ५ टिम र सुपर भेट्रानमा ६ टिमसहित ११ टिमले भाग लिएका थिए । सुपर भेट्रानमा सबै टिमहरुलाई पछि पार्दै एफसी केन्ट, गोर्खा भेटरेनले शिल्डसहित नगद ४ सय पाउन्ड हात पारेको थियो । यसका साथै धनबहादुर राई बेस्ट प्लेयर र छबिन्द्र चोङ्बाङ टप स्कोरर भएका थिए । सुपर भेट्रानको रनर अप टिम ‘ईन्टेक ९०’ भएको थियो । भेट्रानतर्फ ईलाम एफसीले शिल्डसहित नगद ६ सय पाउन्ड र धरान समाज ४ सय पाउन्ड पुरस्कार राशिसहित रनर भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!