चिम्खोले काइँला
काले, गोरे र एसियनमूलका पुरुषको लिंग हेर्छिन् । किनेर ल्याउँछिन् । निरुताले त्यही कृत्रिम लिंग प्रयोग गरेर आनन्द लिन थालेकी छन् ।
पल्टन सरेपछि निरुतालाई लिएर निर्मल पनि युके आएका छन् । सार्जन्ट भइसकेका निर्मललाई धेरै जिम्मेवारी थपिएको छ । उसले कार्यालयमा अबेरसम्म काम गर्नुपर्छ । निर्मल पहिलेभन्दा धेरै व्यस्त हुन थालेका छन् । तैपनि निरुतालाई युकेमा समय कटाउन गाह्रो छैन । साथीहरूसँग फोनमा गफ गरेर, फेसबुकमा च्याट गरेर, टेलिभिजन हेरेर दिन बिताउँछिन् । त्यतिमात्र होइन, राति दस बजेपछि टीभी च्यानलहरूमै आउने पोर्न फिल्मले उसलाई हङकङमा जस्तो पोर्न डिभिडी किनेर ल्याउन नपर्ने भएको छ ।
युकेमा गोर्खा सैनिकका श्रीमतीलाई पनि काम गर्ने अनुमति छ । त्यसै के बस्नु भन्दै निरुता पनि काममा जान थाल्छिन् । बस्ने ठाउँदेखि काम गर्ने ठाउँ अलि टाढा छ, त्यसैले हरेक बिहान निर्मलले निरुतालाई काममा पु¥याएर अफिस जान्छन् । कहिले के कहिले कारणवश पु¥याउन र लिन जान नसक्दा निरुताले कहिले ट्याक्सी कहिले ‘पब्लिक भेहिकल’ प्रयोग गर्छिन् । ट्याक्सी र पब्लिक भेहिकल चढेर घर आउँदा–जाँदा गाह्रो हुन्छ ।
ट्याक्सी बोलाएर युकेको जाडोमा कुर्नु भनेको एकातिर निकै कष्टदायक कुरा हो भने अर्कोतिर पैसाको नाश । अनि पब्लिक भेहिकलमा हिँड्दा पनि बसस्टपदेखि घरसम्म हिँड्नुपर्ने । निरुतालाई कामप्रति दिक्क लागिरहेको छ ।
निरुताले काम गर्ने ठाउँमा नेपाली छैनन् । तैपनि निरुतालाई भाषाको समस्या छैन । तर, काम गर्ने शैली छुट्टै भएको हुँदा निरुताले काम सिक्नुपर्ने हुन्छ । त्यहीक्रममा जेसनसँग निरुताको चिनजान हुन्छ । निरुतालाई जेसनले काम सिकाएर सहयोग गर्छन् । यसरी काम सिक्ने र सिकाउनेक्रममा जेसन र निरुता निकै नजिक हुन पुग्छन् । कहिलेकाहीं निर्मलले निरुतालाई पिकअप गर्न नसकेको बेला जेसनले घरसम्म ड्रप गरिदिन्छन् । जेसन गोरो अग्लो अनि ह्यान्डसम छ । निरुताले पोर्न फिल्म हेरेर कल्पना गरेजस्तै गोरा पुरुष हो– जेसन । युकेका गोरागोरेनी शिक्षित र सभ्य भएकाले सभ्य भाषा बोल्छन् । तर, जिस्कनुप¥यो भने असाध्यै फोहरफोहर कुरा बोल्छन् । निरुताले काम गर्ने ठाउँमा कहिलेकाहीं जेसनले निरुतालाई यस्तै फोहरी कुरा गरेर जिस्काउँछन् ।
त्यस्तैमा एक दिन काम सकेर जेसनले निरुतालाई घर पुर्याउनेक्रममा नजिकैको पबमा (रक्सी पिउने बारमा) लिएर जान्छन् । एक–एक ग्लास वाइन पिएपछि जेसनले निरुतालाई घरमा ड्रप गरिदिन्छन् । रात छिप्पिन लागिसकेको हुन्छ । निर्मल पनि एक महिनाका लागि जर्मनी गएका छन् । निरुताले जेसनलाई एकछिन घरमा बस्न आग्रह गर्छिन् । जेसनले निरुतालाई त्यही मौकामा जिस्काउँदै भन्छन्, ‘तिम्रो श्रीमान्ले खुकुरीले काट्छन् कि ?’ निरुताले फिक्कर नगर्नु निर्मल जर्मनी गएका छन् भन्छिन् । जेसनले त्यो कुरा निर्मलबारे बुझ्नलाई भनेको थियो । ऊ अब निर्मल नभएकोमा ढुक्क हुन्छन् । घरभित्र पस्छन् । निरुताले मःमः, सेलरोटी र बियर दिन्छिन् । जेसनलाई बियर लागिसकेकाले गाडी चलाउन नसक्ने हुन्छ । राति जेसन निरुताकै घरमा बास बस्छन् । निरुता पनि बियरले मातेकी छन्, जेसनले निरुतालाई सेक्सका लागि आग्रह गर्छन्, निरुताले सहजै स्वीकार्छिन् । जेसन र निरुताले पोर्न फिल्म हेर्दै आनन्द लुट्छन् । निरुताले निर्मलबाट भन्दा धेरै बढी जेसनबाट आनन्द पाएको अनुभव गर्छिन् । निर्मल जर्मनीबाट नफर्केसम्म यी दुईको क्रीडा घरमै चलिरहन्छ । निर्मल फर्केपछि पनि क्रम चलिरहन्छ । निर्मल घरमा नभएको बेला घरमै, निर्मल घरमा भएको बेला बाहिरफेर । कहिले कारमै पनि ।
निरुताको बानीमा परिवर्तन भएको निर्मलले महसुस गरेका छन्् । उनले कमाएको पैसा उनको आफ्नो बैंक खातामा जम्मा गरेकी छन् । कहिलेकाहीं चाहिएर माग्दा पनि दिन्नन् । युकेमा रहेका प्रायः नेपाली महिला यस्तै गर्छन् क्यारे । निरुता कामबाट ढिलो आउँछिन् । खाना पकाउँदिनन्, निर्मलसँग आजकल राम्रोसँग बोल्दैनन् पनि । निर्मललाई भित्रभित्रै शंका हुन थाल्छ । निर्मलले पिकअप गर्न आउँछु भन्दा पनि जेसनले ड्रप गरिदिन्छन् भन्ने गर्छिन् । एक दिन निर्मलले निरुतालाई सम्झाइबुझाइ गरे पनि । तर, उनले कुरा सुनेनन् र टेरेनन् । निर्मलले जेसन र निरुताको पिछा नगरेको पनि होइन तर रंगेहात फेलापार्न सकेनन् । तैपनि निर्मलले निरुतालाई जंगिएर जेसनसँग बोल्न, ड्रप गर्न नपाउने बताउँछन् । जेसनसँग बोलेको, लिन आउने र पुर्याउन जाने गरेको देखेमा दुवैजनालाई खुकुरीले ठुन्काठुन्का पारिदिने घम्की दिन्छन् ।
निर्मलको धम्कीपछि निरुतालाई जेसनले लिन आउने र पुर्याउन छाडे । त्यसैले निरुताले गाडी सिक्न थालेकी छन् । निरुतालाई गाडी सिकाउने गुरुजी काला जातिका मार्क पनि खाइलाग्दा छन् । उनले निरुताको हात, गोडा समातेर सिकाउँदा निरुतालाई पूरै शरीरमा पानी बगेजस्तो महसुस हुन्छ । कुतकुती लाग्छ । मार्क अति दयालु अनि राम्रोसँग ड्राइभिङ सिकाउने, धेरै नेपालीलाई ड्राइभिङ टेस्ट पास गराएको भन्दै नेपाली समुदायमा उनको प्रशंसा हुने गरेको छ । निरुताले पनि यो कुरा सुनेकी छन् ।
मार्कले अलि–अलि नेपाली पनि बोल्न सक्छन् । ड्राइभिङ सिक्ने र सिकाउनेक्रममा निरुता मार्कसँग नजिकिएकी छन् । मार्क पनि यस मामिलामा अनुभवी छन् । उनलाई नेपाली महिलाको हृदय कमलो हुने र जबजस्ती नै गरे पनि पुलिसलाई उजुरी गर्दैनन् भन्ने थाहा छ । यसअघि उनले दुई नेपाली महिलासँग शारीरिक सम्बन्ध राखिसकेका छन् । मार्क मौकाको पर्खाइमा हुन्छन् । मार्कले एक दिन निरुतालाई ड्राइभिङ सिकाउने बहानामा एकान्तमा पु¥याउँछन् । जंगलबीचमा गाडी रोकेर निरुतासँग सेक्सको आग्रह गर्छन् । निरुताले मार्कले भनसुन गरेर ड्राइभिङ टेस्टमा पास गराउन सहयोग गर्लान् कि भन्ने सोच्छन् र हुन्छ भन्छिन् । वास्तवमा निरुता पोर्न फिल्ममा कालो पुरुषले देखाएको यौन कलाबाट प्रभावित थिइन् । उनले भित्रभित्रै मार्कमा त्यो कला हुनुपर्ने अन्दाज लगाएकी थिइन् । साँच्चि नै मार्कको कला रोचक र आनन्ददायक रहेछ । उनको लामो जिब्रो शरीरको संवेदनशील अंगहरूमा पुग्दा छुट्टै आनन्द महसुस गरिन्, निरुताले । निरुता र मार्कबीचको यो सम्बन्धमा ड्राइभिङ टेस्ट पास नगरुन्जेलसम्म निर्मललाई शंका भएन ।
ड्राइभिङ पास गरेर आफ्नै गाडी लिएपछि पनि निरुताको कामबाट ढिलो आउनेक्रम रोकिएन । आफूसँग फेरि उही पुरानै शैली, नबोल्ने, खाना नपकाउने हुन थालेपछि निर्मललाई निरुताप्रति फेरि शंका लाग्न थाल्छ । एक दिन निर्मल खुकुरी लिएर निरुताको पिछा गर्दै जान्छन्, उनले अँध्यारो झाडीमा निरुता र मार्क गाडीमा सेक्स गर्दै गरेको भेट्छन् । रिसले मुर्मुरिएको निर्मलले मार्कलाई खुकुरीले छप्काएर गाडीमै छाड्छन् । निरुतालाई घरमा ल्याउँछन् । निरुताको हात बाँध्छन् । दुई खुट्टा फट्टाएर छुट्टा छुट्टै बाँध्छन् अनि तातो झिर निरुताको योनीमा घुसारिदिन्छन् । यत्तिकैमा कसैले घरको ढोकामा ढक्ढकाउँछ । स्थानीय पुलिसले निर्मललाई पक्राउ गर्छ । निर्मल ब्रिटिस आर्मीको अपराधीलाई राख्ने कोल्चेस्टर जेलमा थुनिएका छन् । निरुता अस्पतालमा उपचार गराइरहेकी छन् । मार्क ? सायद वीर गोर्खालीको खुकुरीको चोट सहन नसकेर मरे होलान् ।






