जुम्ला प्रहरी कार्यालयमा डा‍. केसीको अनशन

SHARE:

काठमाडौँ । प्रा‍. डा. गोविन्द केसीले जिल्ला प्रहरी कार्यालय जुम्लामै अनशन सुरु गरेका छन् । निषेधित क्षेत्र ताडेको भन्दै प्रहरीले पक्राउ गरेका केसीले शनिबार दिउँसो ३ बजेदेखि अनशन सुरु गरेका हुन् ।

डाक्टर केसीले सरकारले आफूले पूर्वघोषणा अनुसार अनशन बस्ने स्थललाई निषेधित क्षेत्र घोषणा गरेर जनताप्रतिको अभियानलाई दुखाउने प्रयास गरेको बताए।‘मलाई प्रहरीले समातेर कार्यालयमा राखेको छ। मैले ३ बजेदेखि अनशन सुरु गरिसकेँ’केसीले भने, ‘तर प्रहरीले मलाई आफैं यहाँ आएको भनिरहेको छ।’

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!