मोना युके भलिवल प्रतियोगिता २०२५ को सम्पूर्ण तयारी पुरा

SHARE:

 

प्रवासी नेपाली संघ (मोना) युकेको “मोना युके भलिवल प्रतियोगिता २०२५” को सम्पूर्ण तयारी पुरा भएको छ। प्रतियोगिता भोलि सनिवार २१ जुन २०२५ को दिन बेलायतको रसमर सेन्ट फुटवल कलबमा आयोजना हुदै छ।

उक्त प्रतियोगितामा मेन टिममा १५, महिला टिममा ११ र भेट्रान टिममा ७ दर्ता भएका छन्। प्रतियोगितामा मेन टिमको विजयीलाई £२०००, रनर अपलाई £१३००, महिला टिमको बिजयीलाई £१२००, रनर अपलाई £८००, भेट्रान टिमको बिजयीलाई £११०० र रनर अपलाई £७०० पुरस्कार राखिएको छ।

त्यस्तै टिम इन्ट्री शुल्क, मेन टिमको लागि £२००, महिलाको लागि £ £१५०, भेट्रानको लागि £१५ र छेलोको लागि £१० राखिएको छ भने प्रतियोगितामा बेष्ट खेलाडी, बेष्ट ब्लकर, बेष्ट लिब्रो, बेष्ट सत्तर र बेस्ट हित्तरलाइ पनि पुरस्कारको ब्याबस्था गरिको खेलकुद सचिब टेक बुराथोकीले जानकारी दिएका छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!