‘जेनजी’को प्रदर्शनपछि नेपालका प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

SHARE:

काठमाडौँ ९ सेप्टेम्बर २०२५ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

सोमबारदेखि काठमाडौँलगायत मुलुकभर भएको ‘जेनजी’को प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण उहाँले पदबाट राजीनामा दिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत भएका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!