चर्चित सर्जक ओम छिनालको लयमा “एउटा कुरा भन्नै बाँकी छ”बजारमा

SHARE:

soltiniयहाँ धन सम्पतिमा माया गर्नेहरुको लास्कार रहेछ मैले चोखो माया गरे तिमीले बुझ्न सकिनौ ।साहेद म संग धन भएको हो भने एती पिडा भोग्न पर्ने थिएन होला ।
यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायक मौसम गुरुङको आवाजमा गुण  बहादुर रान मगरको लोकदोहोरी गीत “एउटा कुरा भन्नै बाँकी छ”बजारमा आएको छ ।बहुचर्चित् गायिका देवी घर्ती मगर र मौसम गुरुङको सुमधुर आवाज रहेको गीतमा लय ओम छिनालको रहेको छ भने शब्द केशब घिमिरेको रहेको छ ।सितल सिजन डिजिटल प्रालि मार्फत बजारमा आएको गीत यो बेला निकै चर्चामा रहेको छ ।केहि समय अगाडी गायक मौसम गुरुङ र दिपक बसन्त कार्कीको जोडी निकै जमेको थियो अहिले फेरी ओम छिनाल संगको सहकार्यतामा जोडिएर मौसम गुरुङ आफ्नो सांगीतिक यात्रालाई थप मजबुद बनाउदै आएका छन ।गीतमा अभिनय चर्चित् मोडल महेन्द्र गौतम र रन्जिता गुरुङको रहेको छ भने निर्देशन प्रकाश भट्टले गरेका हुन् ।करण चैसिरको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।छोटो समयमा धेरै दर्शकको जन जिब्रोमा झुण्डीएको गीतहो “एउटा कुरा भन्नै बाँकी छ” ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
भिडीयो हेर्न तल क्लिक गर्नुहोस ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!