मिनाम ल्हेस ५०१९ पात्रो बिमोचन सम्पन्न

SHARE:

संजय सिङ्जाली मगर

मगर समुदायको प्रमुख चाँड माघ्य सकराटीको अवसरमा, साकिन्य पाल्पा स्थित मगरात जोङले मिनाम ल्हेस ५०१९ पात्रो बिमोचन गरेको छ। समारोहमा मगर समुदायका सदस्यहरूले पारंपरिक खानाका स्वाद र नाँच गीतका माध्यमबाट महोत्सव मनाए।

विशिष्ट अतिथिहरूमा संस्थाका भाषा तथा लिपि बिभागीय प्रमुख नालन गाहा मगर र अन्य अतिथिहरु सुदिप काम्मु मगर, पदम लामिछाने मगर, हुम सुनारी मगर, शंकर गाहा मगर लगायतका व्यक्तिहरू सहभागी थिए। यस औपचारिक कार्यक्रम दिपक सिं काम्मु मगरको अध्यक्षतामा भएको थियो भने, सचिव सुरेश राना मगरले सफल सञ्चालन गर्नुभयो। यस कार्यक्रमले मगर समुदायको संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्दै एकता र समृद्धिको संदेश दिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!