यूरोपमा रहेका नेपालीलाई प्रवचन दिँदै मनोक्रान्ति प्रणेता डा. योगी विकाशानन्द

SHARE:

लन्डन । मनोक्रान्तिका प्रणेता गुरु डा. योगी विकाशानन्दले बेलायतलगायत यूरोपका विभिन्न रास्ट्रहरुमा बसोबास गर्ने नेपालीलाई प्रवचन दिने भएका छन् ।

डा.योगी विकाशानन्दले यही मार्च ८ तारिख यूके समय बिहान ७ बजेबाट ९ बजेसम्म जुममार्फत लाइभ प्रवचन दिने भएका छन् । विगत कोरोनाकालदेखि पटकपटक प्रवचन दिँदै आएका योगीले अहिले केही महिनायता प्रत्येक आइतबार प्रवचन दिँदै आएका छन् ।

प्रबचनमा शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा प्रफुल्ल भै आनन्द जिवन जिउने कलालगायत जिवनशैली परिवर्तनका लागि अध्यात्मिक ओतप्रोतका ज्ञानगुनको बारेमा समेट्ने छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!