सुनसरी-१ मा हर्क साम्पाङको अग्रता

SHARE:

धरान (सुनसरी) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका हर्कराज (साम्पाङ)राईले मतान्तर फराकिलो बनाउनुभएको छ ।

राईले १४ हजार ३५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोमा तामाङले सात हजार ८ हजार ८९० मत प्राप्त गर्नुभएको छ ।

साथै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले २ हजार ४२ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।

यस निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र १ मा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ । यहाँ स्वतन्त्रसहित २६ जना उम्मेदवार हुनुहुन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!