नेपालमा प्रतिनिधिसभा निर्वाचन : कसले, कहाँ, कति सिट जिते ? [अपडेट]

SHARE:

काठमाडौं ९ मार्च २०२६। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगबाट सोमबार विहान ६ बजे प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ ।

नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।

नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

निर्वाचितमध्ये अधिकांशको नामावली । 

१. बालेन्द्र शाह, झापा ५
२. सोबिता गौतम, चितवन ३
३. हरि ढकाल, चितवन १
४. लेखजंग थापा, रूपन्देही ३
५.रूविना आचार्य, मोरङ ६
६. सुलभ खरेल, रूपन्देही २
७. सुनिल लम्साल, रून्देही १
८. डा. तोसीमा कार्की, ललितपुर ३
९. मनिष झा, धनुषा ३
१०. विपिन आचार्य, दाङ २
११. नीतिमा भण्डारी, सर्लाही १
१२. कमल सुबेदी, दाङ ३
१३. निशा डाँगी, झापा १
१४. राजन गौतम, नवलपुर १
१५. बदन कुमार भण्डारी, काभ्रे २
१६. रवि लामिछाने, चितवन २
१७. देवराज पाठक, दाङ १
१८. रविन महतो, सर्लाही २
१९. राजीव खत्री भक्तपुर २
२०. मनिष खनाल, नवलपुर २
२१. रहबर अन्सारी, बारा ४
२२. कृष्ण कुमार कार्की, मोरङ २
२३. सन्तोष राजवंशी, मोरङ ४
२४. अरबिन्द साह, बारा ३
२५. गणेश धिमाल, बारा १
२६. खड्कराज पौडेल, कास्की १
२७. शिवशंकर यादब, सिराहा २
२८. तौफिकअहमद खान, रूपन्देही ५
२९. प्रकाश पाठक, झापा ३
३०. स्वर्णिम वाग्ले, तनहुँ १
३१. बिना गुरूङ, कास्की ३
३२. प्रदिप बिष्ट, काठमाडौं १०
३३. गणेश पौडेल, रौतहट ४
३४. सीताराम साह, सप्तरी ४
३५. तपेश्वर यादव, सिराहा ४
३६. डोल प्रसाद अर्याल, काठमाडौं ९
३७. हरि प्रसाद भुसाल, अर्घाखाँची १
३८. प्रमोद कुमार महतो, महोत्तरी १
३९. सुनिल के.सी., काठमाडौं २
४०. दिपकराज बोहरा, कञ्चनपुर २
४१. धर्मराज केसी, लमजुङ १
४२. रुकेश रञ्जित, भक्तपुर- १
४३. सुरेश कुमार चौधरी, बाँके १
४४. दीपककुमार साह, महोत्तरी २
४५. श्रीराम न्यौपाने, तनहुँ २
४६. अच्युतम लामिछाने, नुवाकोट २
४७. आनन्द बहादुर चन्द, कैलाली ५
४८. उत्तम प्रसाद पौडेल, कास्की २
४९. सुशील कुमार कानु, पर्सा २
५०. सस्मित पोखरेल, काठमाडौं ५
५१. आशा झा, मोरङ ५
५२. रमेश कुमार सापकोटा, सुर्खेत २
५३. सागर ढकाल, गुल्मी १
५४. खगेन्द्र सुनार, बाँके ३
५५. पुकार बम, काठमाडौं ४
५६. धनञ्जय रेग्मी, स्याङ्जा १
५७. राजेश कुमार चौधरी, रौतहट १
५८. कन्हैया बनियाँ, रूपन्देही ४
५९. टेक बहादुर शाक्य, पर्सा ४
६०. गणेश पराजुली, काठमाडौं ७
६१. शिशिर खनाल, काठमाडौं ६
६२. सुशान्त वैदिक, प्युठान १
६३. यज्ञमणि न्यौपाने, मोरङ १
६४. बुद्धि प्रसाद पन्त, पर्सा १
६५. ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर ३
६६. सागर भुसाल, पर्वत १
६७. बोधनारायण श्रेष्ठ, धादिङ २
६८. विराजभक्त श्रेष्ठ, काठमाडौं ८
६९. बुद्धरत्न महर्जन, ललितपुर १
७०. सुशील खड्का, बाग्लुङ १
७१. जगत प्रसाद जोशी, कैलाली ३
७२. तारा प्रसाद जोशी, डडेलधुरा १
७३. राजुनाथ पाण्डे, काठमाडौं ३
७४. आशिष गजुरेल, सिन्धुली २
७५. कोमल ज्ञवाली, कैलाली १
७६. गोविन्द पन्थी, गुल्मी २
७७. धनेन्द्र कार्की, सिन्धुली १
७८. रञ्जु न्यौपाने, काठमाडौं १
७९. सोम शर्मा, बाग्लुङ – २
८०. जगत सिंह धामी, कञ्चनपुर -१
८१. अशोक कुमार चौधरी, सुनसरी ३
८२. आशिका तामाङ, धादिङ १
८३. इन्दिरा राना मगर, झापा २
८४. माधव बहादुर थापा, पाल्पा २
८५. चन्दन कुमार सिंह, बारा २
८६. नरेन्द्र कुमार गुप्ता, नवलपरासी पश्चिम २
८७. शम्भु प्रसाद ढकाल, झापा ४
८८. सूर्य बहादुर तामाङ, उदयपुर २
८९. खेमराज कोइराला,कैलाली४
९०. मधु कुमार चौलागाईं, काभ्रे १
९१. बिक्रम थापा, कपिलवस्तु २
९२. नरेन्द्र साह कलवार, सर्लाही ३
९३. राजकिशोर महतो, धनुषा ४
९४. रामाकान्त चौरसिया, पर्सा ३
९५. विक्रम खनाल, नवलपरासी पश्चिम १
९६. अमरेश कुमार सिंह, सर्लाही४
९७. गणेश कार्की, मोरङ ३
९८. भरत पराजुली, सिन्धुपाल्चोक १
९९. मोहनलाल आचार्य, कपिलवस्तु१
१००. जगदिश खरेल, दोलखा
१०१.हरिमाेहन भण्डारी,बैतडी
नेपाली कांग्रेसका १५ जना निर्वाचित
१. सन्तोष सुब्वा, तेह्रथुम १
२. टेक बहादुर गुरुङ, मनाङ १
३. योगेश गौचन थकाली, मुस्ताङ १
४. सन्दीप राना, पाल्पा १
५. अभिषेक प्रताप शाह, कपिलबस्तु ३
६. जयपति रोकाया, हुम्ला १
७. खडक बहादुर बुढा, जाजरकोट १
८. बासना थापा, दैलेख १
९. विष्णु बहादुर खड्का, सुर्खेत १
१०. भरत कुमार स्वार, अछाम १
११. भरत बहादुर खड्का, डोटी १
१२. मोहन आचार्य, रसुवा
१३ मोहमद फिर्दोस आलम, रौतहट २
१४. नरेन्द्र कुमार केरूङ, पाँचथर
१५. प्रकाश सिंह कार्की, सोलुखुम्बु
नेकपा (एमाले) ७ जना निर्वाचित
१. क्षितिज थेबे, ताप्लेजुङ १
२. राजेन्द्र कुमार राई, धनकुटा १
३. मोहम्मद इश्तियाक राई, बाँके २
४. लक्ष्मी प्रसाद पोखरेल, दैलेख २
५. ऐन बहादुर महर, बझाङ १
६. गणेश सिंह ठगुन्ना, दार्चुला १
७. सुहाङ नेम्वाङ, इलाम २
नेपाली कम्युनिस्ट पार्टीका ५ जना निर्वाचित
१. पुष्प कमल दाहाल प्रचण्ड, रूकुम पूर्व
२. वर्षमान पुन, रोल्पा
३. महेन्द्र बहादुर शाही, कालिकोट
४. गोपाल शर्मा, रूकुम पश्चिम
५. रमेश कुमार मल्ल, सल्यान
६) युवराज दुलाल,सिन्धुपाल्चोक -२
राप्रपाका १ जना निर्वाचित
१. ज्ञानेन्द्र बहादुर शाही, जुम्ला
स्वतन्त्र १ जना निर्वाचित
१. महावीर पुन, म्याग्दी
श्रम संस्कृति पार्टी
१. हर्क साङपाङ, सुनसरी १

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!