नेपाली कांग्रेस सभापति गगनकुमार थापाले दिए राजीनामा

SHARE:

काठमाडौँ १९ मार्च २०२६ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन् । उनले बुधबार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ ।

गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए ।

यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका निम्ति आह्वान गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!