यी हुन् नेपाल आदिवासी जनजाति महासंघका निर्वाचित कार्यसमिति (नामावली)

SHARE:

काठमाडौं २२ मार्च २०२६ । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित भएका छन् ।

आइतबार बिहान भएको निर्वाचनमा लामा अध्यक्षमा निर्वाचित भएका हुन् । नेफिनको ११औँ राष्ट्रिय महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु भएको थियो ।

अध्यक्ष – निमा लामा ह्योल्मो
वरिष्ठ उपाध्यक्ष – डिल बहादुर गुरुङ

उपाध्यक्षहरु –
१) चिनिमाया माझी,
२) चन्द्रलाल राजभण्डारी,
३) शान्ती देवान
४) रामकुमार सिँह दनुवार,
५) अमृत बहादुर सुनुवार,
६) आङ पासाङ शेर्पा,
७) मनमाया छन्त्याल,

महासचिव – बिमल सारु मगर
उपमहासचिव – गणेश कुमाल

सचिवहरु –
१) सन्त बहादुर चेपाङ
२) बिना माम्बा तामाङ
३) जसवी मण्डल (जस्मिन)
४) शिवचन्द्र मण्डल (धानुक)
५) चकचकी राजवँशी
६) सैलेन्द्र कुमार ताजपुरिया
७) महेन्द्र दुरा
८) छेवाङ बुम्छोक गुरुङ

कोषाध्यक्ष – मिङमाकामी शेर्पा
सहकोषाध्यक्ष – प्रभातकुमार चौधरी

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!