हङकङ-हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनमा ( हिमालय हार्मनी २०२६ ) २२ तारिख आइतवार टाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ सम्पन्न गरेको छ ।
५० किम१२ किम विभिन्न देशका १७६ जना धावकहरु मा प्रतिस्पर्धा गरेका थिए ५० किमि च्याम्पिएन चेज हङ ताम हङकङ चिन दोस्रो सन्तोष तामाङ तेस्रो तमी युङ वेलायत विजय भए यसै गरी ५० किमि महिलामा प्रथम हङ क्यु किमी ल्योङ वेलायत दोस्रो पाक ई मङ हङकङ चिन तेस्रो जुलीयामित लेप्चा भारत भए १२ किमि मा च्याम्पिएन म्याथ्थु क्यारी वेलायात यू जेस्पर याम हङकङ दोस्रो जर्म डी क्यालेरन्स फ़्रान्स विजय भए महिला तर्फ प्रथम सीउ साङ सान लाउ हङकङ चिन दोस्रो इलाने एप्सटोल फिलिपिन्स तेर्सो जेसी याहु हङकङ चिनमा विजय धावकहरूलाई नगद र ट्रकी प्रदान गरिएको ।
यसै गरी विभिन्न उमेर समुह महिला समुह हरूका पहिला दोस्रो तेस्रो हरू लाई ट्रफ्री प्रदान गरिएको थियो । निर्धारित समय मा दौड पुरा गर्ने धावकहरू लाई फिनिसार मेडल प्रदान गरियो । सम्पुर्ण प्रतियोगी धावकहरू लाई ब्लु माउन्टेन को एचके डलर १०० को सपिंड कुपन दौड टिसर्ट खाजा फलफूल हल्का पेय बियर खाना उपलब्ध थियो ।
हङकङ र विदेशी धावकहरू ले खेल आयोजक हरू को खेल व्यवस्थापन उत्कृष्ट प्रकट भएको प्रतिकृय प्रकट गरेको थियो । सस्था का सल्लाहकार रेस डाइरेक्टर डीना बगाले ले दौड़ का नियम र सेफ्टी बारे जानकारी दिएका थिए भने नेपाली महाबाणिज्यदूत डा बिन्देश्वर लेखक ले हार्न बजाएर उद्घाटन गरेको प्रतियोगिता तो अराम्भ मा महाबाणिज्यदुत डा लेखक ले नेपाली समुदाय वाट हङकङ मा अन्तराष्ट्रीय स्तर मा दौड प्रतियोगिता हुनू मासिक पदमार्ग हरू सर सफ़ाई गर्दै आएको संस्था को काम प्रति सहराना गर्नु भयो किरात याकथुङ चुम्लुङ्- कलाङ् समुह को लिम्बु नृत्य र तामाड ध्याधुड सोलो नृत्य अरूणा शर्मा को एकल नृत्य हरू प्रस्तुति थियो ।
प्रतियोगिता आयोजक संस्था हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) ले विगत दुई बर्षवाट वातावरण र खेल लाई लक्षित गर्दै आएको छ । मासिक पदमार्ग हरू सर सफ़ाई वालवालिकाहरू लाई निशुल्क दौड तालिम दिदै आएको छ । विजयी धावकहरू लाई अध्यक्ष संस्था का सलाहकारहरू प्रयोजक हरू वाट ट्रफी नगद प्रदान गरिएको थियो । खेल कार्यक्रम संस्था का सचिव बशन्त आम्बुहाङ र चिनिया भाषामा के लिम ले सन्चालन रहेको अध्यक्ष बेदराज लिम्बु ले सहभागी धावक सहयोगी व्यति संस्थाहरू लाई धन्यवाद प्रकट गरेको थिए ।







