लन्डन । एनआरएनएका नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले आफूले १० दिनमा सम्पादन गरेको कार्य प्रतिवेदन सार्वजनिक गरेका छन् ।
अध्यक्ष शर्माले मार्च १७ देखि २७ सम्ममा गरेका १० बुँदे कार्यहरुको विवरण आइतबार सार्वजनिक गरेका हुन् । अध्यक्ष डा शर्माले आगामी आइतबारदेखि हरेक साता साँझ ५ बजे भर्चुअल माध्यमबाट मिट टु प्रेसिडेन्ट कार्यक्रम गर्ने समेत जनाएका छन् ।
यस्ता छन् डा. शर्माले गरेका कार्यहरु








