लन्डन । तमु धीं यूकेले सन् २०२६ को आगामी सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ ।
गोर्खा कप, नेपाली मेलाजस्ता लोकप्रिय कार्यक्रम गर्दै आएको तमु धींले ३० मार्चमा यस वर्षका बाँकी कार्यक्रमको सूची सार्वजनिक गरेको हो ।
यस्ता छन् तमु धींकेको फेसबुकबाट सार्वजनिक कार्यक्रम







