नवलपुर जिल्ला समाज यूकेको निमन्त्रणमा लोकदोहोरी गायिका रुपी सिञ्जाली मगर बेलायतमा

SHARE:

लन्डन । नवलपुर जिल्ला समाज यूकेको निमन्त्रणामा लोकदोहोरी गायिका रुपी सिञ्जाली मगर बेलायत आइपुगेकी छन् ।

नवलपुर जिल्ला समाज यूकेले यही १९ अप्रिलमा आयोजना गर्ने नेपाली नयाँ वर्ष २०८३ कार्यक्रमका लागि रुपी शनिबार बिहान बेलायत आइपुगेकी हुन् । उनलाई समाजकी अध्यक्ष मीना सापकोटाले हिथ्रो विमानस्थलमा स्वागत गरिन् ।

नवलपुरे गायिका रुपी सिन्जाली मगरका साइली, माया मारयौ कि, रुनु पर्लानी लगायत अन्य थुप्रै गीत चर्चित छन् । कार्यक्रम लन्डन वेलिङस्थित सेन्ट माइकल कम्युनिटी सेन्टरमा हुनेछ ।

यस्तै गायिका सपना रोका पनि बेलायत आएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!