बेलायतमा ‘नवौं लोक दोहोरी स्वर्णिम साँझ-२०२६’ का लागि क-कसले गरे सहयोग ?

SHARE:

लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले यही मे ३० मा बेलायतमा नवौं लोक दोहोरी स्वर्णिम साँझ आयोजना गर्ने भएको छ ।

नेपालबाट आएका ख्याति प्राप्त १५ कलाकारको साथमा स्वर्णिम साँझ आयोजना गर्न लागिएको हो । अल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रममा मञ्जु बिक, सम्झना भण्डारी, सपना रोका, रेश्मा तामाङ, कृष्ण सुवेदी, गोविन पुन लगायतले प्रस्तुति राख्ने छन् ।

कार्यक्रम साँझ साढे ४ बजेका लागि तय गरिएको छ ।

‘हरेक वर्ष जस्तै यसपालि पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाद्वारा आउँदै गरेको मे ३० तारिखका दिन नेपालदेखि आउनुभएका होनाहार ख्याति प्राप्त कलाकारहरूको साथमा नवौं लोक दोहोरी स्वर्णिम साँझको लागि भव्य तयारीमा रहेको कुरा जानकारी गराउन चाहन्छु,’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखा अध्यक्ष मनसुधन थापा मगरले फेसबुकमा लेखेका छन्, ‘बेलायतमा रहनुहुने विभिन्न संघसंस्था, व्यवसायी, विभिन्न क्षेत्रका व्यक्तित्वहरूद्वारा हरेक वर्ष दिनुभएको साथ सहयोगको उच्च सम्मान गर्दै यसपालि पनि प्रतिष्ठान युकेले हजुरहरूको माया साथ सहयोगको अपेक्षा राखेका छौं ।’

टिकट दर अग्रिम २० पाउन्ड, गेटमा २५ पाउन्ड तिर्नुपर्नेछ । जेष्ठ नागरिक र बालबालिकाका लागि १५ पाउन्ड मात्र प्रवेश शुल्क लाग्नेछ ।

हालसम्म ‘नवौं लोक दोहोरी स्वर्णिम साँझ-२०२६’ का लागि क-कसले गरे सहयोग ?
– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाका सल्लाहकार तथा स्याङ्जा जिल्ला समाज युकेका उपाध्यक्ष, सिर्जनाशील समाज युकेका सल्लाहकार गोर्खा ट्रेलरका सञ्चालकभक्त दर्जीबाट £150
– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाका सल्लाहकार, मोना भलिबल क्लबका संस्थापक अध्यक्ष, NRNA युकेका उपाध्यक्ष, ठमेल दोहोरी साँझका सञ्चालक अनिल मल्लबाट £150
– अन्तर्राष्ट्रिय मोना कार्यसमितिका उपाध्यक्ष Asian Supermarket UK का सञ्चालक किसन जिसीबाट £151
– NRNA UK का पूर्व उपाध्यक्ष तथा समाजसेवी शान्ति कुँवर थापा/उदय कुँवरबाट £101
– Clean 4 you का सञ्चालक समाजसेवी, प्रतिष्ठान युके शाखाका सल्लाहकार गणेश गुरुङबाट £100
– मोना भलिबल क्लब युकेका सचिव, रबिन पुनबाट £100
– प्रतिष्ठान यूके शाखाका सक्रिय सदस्य तथा मोना भलिबल क्लब युकेका अध्यक्ष, तारा गर्बुजा मगरबाट £100
– प्रतिष्ठान यूके शाखाका सक्रिय सदस्य, खेम आलेबाट £100
– प्रतिष्ठान यूके शाखाका संरक्षक, लक्ष्मण रानाबाट £100
– प्रतिष्ठान यूके शाखाका संरक्षक, टंक शेरचनबाट £100
– शान्ति/देब थापाबाट £100
– कमला थापा रानाबाट £100
– पानस रेस्टुरेन्टका सञ्चाल भलिबल क्लबका अध्यक्ष विमल गुरुङबाट £100
– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाका सक्रिय सदस्य सिर्जना गुरुङबाट £55
– प्रतिष्ठान यूके शाखाका कोषाध्यक्ष, जित काउछाबाट £55
– Cutting Edge Hair & Beauty Aldershot का सञ्चालक सन्तोष राईबाट £55
– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाका सक्रिय सदस्य तथा भलिबल खेलाडी, मिठो स्वरकी धनी गायिका आश्मा छन्त्यालबाट £55
– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युके शाखा सचिव रेशम पाचेबाट £52
– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाका सक्रिय सदस्य रेखा कोइरालाबाट £51
– Shree lucky jewellery का सञ्चालिका सुनिता राईबा £50
– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाका महिला सचिव तथा गायिका निता गुरुङबाट £50
– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाका सल्लाहकार तथा बाग्लुङ जिल्ला युकेका पूर् अध्यक्ष तथा सल्लाहकार, मगर संघ युकेका ट्रस्टी छविमाया पुनबाट £50
– म्याक्स गुरुङबाट £50
– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाका महिला उपाध्यक्ष तथा शिला किचनका सञ्चालिका शिला थापाबाट £50
– M Taxi Service का सञ्चालक यम थापाबाट £50
– समाजसेवी तथा काउन्सिलर जिव नारायण बेलबासेबाट £50
– Chelsea Pensioner पाचोक समाज युकेका अध्यक्ष तथा हर्कमान गुरुङबाट £50
– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाका सदस्य तथा केशवटार आफन्त समाज युकेका अध्यक्ष रुक आलेबाट £50

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!