गोर्खा कप २०२६ बारेको पत्रकार सम्मेलन [फोटो फिचर]

SHARE:

लन्डन, १७ मे २०२६ । तमु धीं युकेको आयोजनामा हुन गइरहेको ‘गोर्खा कप २०२६’ को २४ औं संस्करणमा करिब ३ लाख ५० हजार पाउन्ड खर्च हुने अनुमान गरिएको छ। तमु धीं युकेले आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुद सचिव क्याप्टेन देव घलेले सोबारे जानकारी दिनुभएको हो।

क्याप्टेन घलेका अनुसार गोर्खा कप सम्पन्न गर्न झन्डै १५ सय जनशक्ति (स्वयंसेवक) १० दिनसम्म परिचालित हुनेछन्। उक्त जनशक्तिको आधारभूत पारिश्रमिक, भोजन, यातायात, इन्धन र शौचालयको व्यवस्थापन गर्दा कम्तीमा २ लाख ३५ हजार ६ सय ५० पाउन्ड आर्थिक भार पर्ने अनुमान छ। यसैगरी खेल मैदान शुल्क, पुरस्कार, रेफ्री शुल्क, सुरक्षा, टेन्ट, स्किप, पीए सिस्टम र भोजन लगायतका विभिन्न शीर्षकमा थप १ लाख पाउन्ड खर्च हुने बताइएको छ। यी दुवै शीर्षक जोड्दा कुल अनुमानित खर्च ३ लाख ३५ हजार ६ सय ५० पाउन्ड पुग्ने देखिन्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!