लन्डन । धादिङ नुवाकोट समाज यूकेको २३ मेमा भएको १८औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित कार्यसमितिको नेतृत्व अध्यक्ष पदमा बुद्धि बहादुर तामाङ चयन भएका छन् ।
नवगठित कार्यसमिति यस प्रकार रहेको छ :
अध्यक्ष – बुद्धि बहादुर तामाङ
उपाध्यक्ष – शेर बहादुर पाखरिन तामाङ
उपाध्यक्ष – थमु वाइवा
उपाध्यक्ष – पेम्बा वाइवा
महासचिव – पदमा तामाङ
सचिव – पुनम गुरुङ
सचिव – तुलि तामाङ
कोषाध्यक्ष – देवान तामाङ
सह-कोषाध्यक्ष – धनबिर तामाङ
आमा समूह अध्यक्ष – रत्न गोम्जा
सुरथा माया ल्हमो
संस्कृति टीम :
कृष्ण पाखरिन
मिलन गोम्जा
मनु तामाङ
अनिल गुरुङ
Food IC & Property Manager :
Dal Blenthen
Surya Thokra
Drink IC :
Kaji Galden
साथै, कोर्बीको दिनेश घले सम्पूर्ण Area Representatives हरू अघिल्लो कार्यकालकै अनुसार यथावत रहने निर्णय गरिएको छ ।







