पानस बेलायतको वार्षिक भेटघाट कार्यक्रम

SHARE:

बेलायत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध विदेश विभाग संगठन प्रवासी नेपाली एकता समाज (पानस ) बेलायतले आगामी आइतबार २८ जुन २०२६ का दिन वार्षिक भेटघाट कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम माइतीघर रेष्टुरेन्ट अल्डरसटमा हुने पानस बेलायतले जनाएको छ । कार्यक्रममा बारबिक्युलगायत नेपालबाट आएका चर्चित कलाकारहरुले मनोरन्जन दिने संस्थाका महासचिव रमेश शाहीले जानकारी दिएका छन् । उनले कार्यक्रममा सहभागी हुन बेलायतवासी नेपालीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रम बिहान १० देखि राति ७ बजेसम्म हुनेछ । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!