पोखरामा माघ २७ देखि हुने “आहा–रारा कप” को तयारी पूरा

कास्की १ फेब्रुअरी २०२६ । Aaha Rara Cup ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ । सहारा क्लबको आयोजनामा हुने उक्त प्रतियोगितामा विदेशका चार र स्वदेशी आठ गरी १२ टोलीले उपाधिका लागि […]

एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ । ११ दिनसम्म चल्ने शिविरमा एक्युप्रेसर पद्दतिबाट उपचार गरिने शिविर आयोजक समितिका संयोजक भगवाद दास सिङगलले जानकारी दिनुभयो । १८ गतेसम्म […]

धनगढीको चौराह टीमले जित्यो डीपीएल लिगको उपाधि

धनगढीको सशस्त्र प्रहरीको क्रिकेट मैदानमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत पहिलो संस्करणको उपाधि धनगढीकै चौराह टीमले हात पार्न सफल भएको छ । लिग चरणका सुरुवाती तीन खेलमा पराजित भएर पनि त्यसपछिका सम्पूर्ण खेलमा जित हात पार्दै पारस खड्का नेतृत्वको धनगढीले उपाधि उचाल्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको टीम चौराह धनगढीले आरिफ […]

चर्चित सर्जक ओम छिनालको लयमा “एउटा कुरा भन्नै बाँकी छ”बजारमा

यहाँ धन सम्पतिमा माया गर्नेहरुको लास्कार रहेछ मैले चोखो माया गरे तिमीले बुझ्न सकिनौ ।साहेद म संग धन भएको हो भने एती पिडा भोग्न पर्ने थिएन होला । यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायक मौसम गुरुङको आवाजमा गुण  बहादुर रान मगरको लोकदोहोरी गीत “एउटा कुरा भन्नै बाँकी छ”बजारमा आएको छ ।बहुचर्चित् गायिका देवी घर्ती मगर […]

सडकमा कमल-(पुस्तक समीक्षा)

परिवर्तन हरेक अस्तित्वको आदिम चाहाना हो, किनकी समग्र अस्तित्वको आधिकारीक संस्था प्रकृति नै परिवर्तनको हिमाइती हो र पैरवीकर्ता पनि । मेरो वरिपरि तिनै चेतन र अचेतन  अस्तित्वहरु छन् , हुनुको अभिप्राय अस्तित्व हो र हिजो के थिए आज के छन भन्नु परिवर्तनको प्रमाण । घर, मन्दिर, पाटी, स्कुल, धर्मशाला, सुराकेन्द्र र फूलका केही गैर मेहफुज […]

विज्ञहरुको सुझाव ‘भारतको जस्तो होईन, मतगणना तत्कालै गर्नुपर्छ’

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन गरेपछि तत्कालै निर्वाचनको मत गणना सुरु गर्ने जनाएको छ । सरकारले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा अधिकतम राजनीतिक शक्तिहरुलाई सहभागी गराउने रणनीति अनुसार गरेको दुई चरणको निर्वाचन एक महिनाको समयान्तरमा राखेको छ । एक महिनापछि हुने दुई समान निर्वाचनको मतपरिणाम एकैपटक सार्वजनिक गर्ने कि एउटा निर्वाचन सकिएलगत्तै […]

रियल मड्रिडद्वारा एथ्लेटिको ३ विरुद्ध शून्य गोलले पराजित, कीर्तिमानको ओइरो

काठमाडौं, बैशाख २० । जारी रहेको च्याम्पियन्स लिगको सेमिफाइनलको खेलअन्तर्गत रोनाल्डो प्रेरित खेलमा रियल म्याड्रिडले एथ्लेटिको म्याड्रिडलाई ३ विरुद्ध शून्य गोलले पराजित गरेको छ । स्टार खेलाडी क्रिश्टियानो रोनाल्डोको ह्याट्रिक भएको खेलमा रियलले फाइनलको सम्भावनालाई अझ माथी पुर्‍याएको छ । अब एथ्लेटिकोले आफ्नै मैदानमा कम्तीमा ३ विरुद्ध शून्य वा ४ विरुद्ध शून्य गोलले जित हात […]

कति महिने सरकार टुङ्गो छैन, तर पनि गच्छदारको पार्टी सरकारमा, आजै सपथ ग्रहण

काठमाडौं, बैशाख २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बिस्तारको तयारी गरेका छन् । उनले विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागि गराउन लागेका हुन् । कमल थापाले राजिनामा दिएपछि राप्रपाले सम्हालिँदै आएको मन्त्रालय लिने गरी गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागि हुन् लागेको हो । स्रोतकाअनुसार गच्छदार उपप्रधान तथा स्थाथानीय एवं संघियमामीला मन्त्रालयको […]

गच्छदारले लिए उपप्रधानमन्त्रीको सपथ

२५ बैशाख । चार पार्टी एकीकरणपछि बनेको नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड सरकारमा सरकारमा सहभागि भएको छ । मन्त्रीपरिषदमा प्रतिनिधित्व गर्ने उपप्रधान तथा स्थानीय विकास मन्त्री विजय गच्छदारहित तीन मन्त्रीले सोमबार साँझ सीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिए । नवनियुक्त मन्त्रीहरुले सपथ लिंदा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख […]

नगरलाई रत्न बनाउने प्रतिबद्धता

धु्रवराज खनाल रत्ननगर,२६ बैशाख । चितवनको ठूलो नगरपालिका रत्ननगरलाई ‘रत्न’ बनाउने प्रतिबद्धता मेयरका प्रत्यासीहरुले जनाएका छन् । रत्ननगर जेसीज र पूर्वी चितवन पत्रकार संघले सोमबार संयुक्तरुपमा आयोजना गरेको संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलबाट उम्मेद्वार बनेका तथा स्वतन्त्र उम्मेद्वारहरुले पाँच वर्षभित्र रत्न बनाउने बताए । निर्वाचन जिते वा हारेपनि पनि पाँच वर्षभित्रमा सबैको सहकार्यमा २० वर्षअघिको […]

भोट कसलाई ?

स्थानीय निर्बाचन नजिकिदै गर्दा साँच्चिकै आफ्नो ठाउँमा सृजनात्मक विकास भएको हेर्न चाहने हो भने नेता चयन गर्दा बढो ध्यान दिनुपर्छ । हुनत कुनै दलबाट उपयुक्त ब्यक्ति उमेद्वार बनेर आओस भन्ने आम नागरिकको चाहनाले कहिले काही काम गर्दैन । दलका ठुला नेतालाई विभिन्न प्रकारका प्रलोभन र प्रभावमा पारेर पनि कतिपयले उमेद्वारी लिएर आउछन् । उमेद्वारीमा परेकाहरुबाटै […]

error: Content is protected !!