प्रवास तथा अन्तराष्ट्रिय

पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो

एजेन्सी ४ जनवरी २०२३ । फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको चिहानघारीमा समाधिस्थ गरिएको छ। नवनिर्वाचित राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडी पेलेप्रति श्रद्धाञ्जलि अर्पण गरे। साङ्गीतिक टोलीको शोक

युक्रेनको आक्रमणमा ६३ रुसी सैनिक मारिए

एजेन्सी ३ जनवरी २०२३ । रुसले नयाँ वर्षको पूर्वसन्ध्यामा डोनेत्सकमा युक्रेनले गरेको मिसाइल आक्रमणमा आफ्ना ६३ सैनिक मारिएको स्वीकार गरेको छ । रुसी नियन्त्रणमा रहेको डोनेत्सकमा नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनले लगातार शक्तिशाली मिसाइल आक्रमण गरेको

काश्मिरमा हिंसात्मक घटना, १० जनाको मृत्यु

एजेन्सी २ जनवरी २०२३ । भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो र यहाँ पश्चिमी

अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु

काठमाडौँ १ जनवरी २०२३ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै

महन्त श्रेष्ठ OBE द्वारा विभूषित (व्यक्तित्व परिचय): चिम्खोले काईला

महन्त श्रेष्ठ OBE द्वारा विभूषित चिम्खोले काईला लण्डन । गैर आबासीय नेपाली संघ (एनआरएनए) युकेका संस्थापक अध्यक्ष तथा समाजसेवी महन्त श्रेष्ठ Order of British Empair (OBE) द्वारा विभूषित भएका छन। महन्त श्रेष्ठले लण्डन बरो अफ

कोरोनाको वास्ताविक सूचना दिन चीनलाई डब्लूएचओको आग्रह

एजेन्सी डिसेम्बबर ३१ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले चिनियाँ अधिकारीहरुलाई कोरोना महामारीको बारेमा वास्तविक जारीकारी दिन आग्रह गरेको छ । डब्लूएचओले चीनबाटै यसअघि सन् २०१९ मा सुरु भएको कोरोना महामारीका बेला पनि जानकारी दिन आनाकानी

अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित

बेरुत ३१ डिसेम्बर २०२२ । अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (ईएससीडब्लुए) ले शुक्रबार सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग

किरण पुन खोजी अभियान

किरण पुन खोजी अभियान बेलायत –  १ डिसेम्बर २०२२ देखि बेपत्ता युवा किरण पुनको खोजी गरिदिन हाम्पसायर काउन्टीकन्स्टबलरीले “किरण पुन खोजी अभियान” शुरु गरेको छ। किरण पुनको अवस्था हालसम्म अज्ञात स्थितिमा रहेको छ। उनको अवस्थाको

बीसीसी युकेले तमु ल्होछार मनाउँदै

बीसीसी युकेले तमु ल्होछार मनाउँदै पूर्ण गुरुङ लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाउने भएको छ । उक्त ल्होछार शुक्रबार ३० डिसेम्बर २०२२ का दिन अल्डरसटस्थित गुम्बामा धार्मिक

तमु ल्होछार मनाउन सिक्किमका गुरुङ टुल्कु लण्डन आईपुगे

तमु ल्होछार मनाउन सिक्किमका गुरुङ टुल्कु लण्डन आईपुगे पूर्ण गुरुङ लण्डन । सिक्किमका हिज इमिनेन्स टुल्कु योन्तेन ग्यात्सो गुरुङ लण्डन आईपुगेका छन् । उनी मंगलबार साँझ लण्डन आइपुगेका हुन् । उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी)

जापानमा कोरोना संक्रमणबाट एकैदिन ४ सय बढिको मृत्यु

एजेन्सी डिसेम्बर २९ । चीनमा कोरोना संक्रमण बढेको केही दिनमा जापानमा पनि तीव्र रुपमा संक्रमण फैलिएको छ । जापानमा बुधबार हिजो मात्रै झण्डै साढे ४ सय मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ

दक्षिणी सुडानमा जातीय दंगा हुँदा ५६ जनाको मृत्यु

एजेन्सी डिसेम्बर २८ । दक्षिणी सुडानमा विगत चार दिनदेखि जारी जातीय दंगामा ५६ जनाको मृत्यु भएको छ । मारिनेमा ५१ जना नुयर र पाँच जना अन्य समुदायका रहेका छन् । सुडानको पूर्वी जोङलेई राज्यमा नुयर

error: Content is protected !!