
बेलायतमा गरिन् अभिनेत्री गौमाया गुरुङले विवाह [तस्बिरहरु]
लन्डन । अभिनेत्री गौमाया गुरुङले केही दिनअघि बेलायतमा विवाह गरेकी छन् । उनले प्रेमी दिवससँग विवाह गरेकी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सोमबार पोस्ट गरेकी छन् । विवाह समारोहमा उनका आफन्त र परिवार सहभागी थिए ।









