Highlights

नेपालमा भेटियो कोरोना भाइरस संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् । फ्रान्सबाट काठमाडौं आएका

नेपाली दूतावास युकेद्वारा कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति गठन

कोरोना प्रकोप सम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति, संयुक्तअधिराज्य–वेलायत_ संयुक्त अधिराज्य –वेलायत_माकोरोनाभाइरसको संक्रमण फैलिरहेको सन्दर्भमावेलायतमा रहनुभएका नेपालीहरुमाझ सूचनाआदानप्रदान, आवश्यक सहयोग र समन्वयकायम गर्न राजदूत डा. दुर्गा बहादुर सुवेदीकोअध्यक्षतामा देहायका महानुभावहरु सदस्यरहनुभएको कोरोना प्रकोप सूचना

जातीय तथा रंगभेद उन्मूलन दिवसबारे धनको विचार

लन्डन । २१ मार्च, १९६० मा दक्षिण 
अफ्रिकाको सार्पभिल्लेमा रंगभेद नीतिको विरोधी आन्दोलनलाई सरकारले दमन गर्दा ६९ जना काला जातिका व्यक्तिहरुको ज्यान गएको थियो । सोही घट्नाको सम्झनामा संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद

एक साताका लागि अन्तर्राष्ट्रिय सीमाबाट आवागमन स्थगित गर्ने नेपाल सरकारको निर्णय, कोरोना सङ्क्रमण रोक्नका लागि ५० करोडको कोष

काठमाडौं । नेपाल सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि एक साताका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उनको निवास बालुवाटारमा

कोरोना भाइरसबारे जरूरी जानकारी :‘कोरोना भाइरसबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔं’

यदि कोरोना भाइरसको निम्न लक्षण देखिएमा घरमै ७ दिनसम्म बस्नुहोस् । क) शरीरको तापक्रम बढी छाती वा ढाडमा तातो भएमा ख) लगातार खोकी लागेमा कृपया जीपी, औषधि पसल, अस्पतालमा नजानुहोस् । तपाईंले १११ मा फोन

विद्यार्थीहरुलाई सहयोग गर्न नेपाली समाजसेवी, उद्यमी तथा व्यवसायीहरु तम्सिए

  लण्डन । बेलायतस्थित नेपाली समाजसेवी, उद्यमी तथा व्यवसायीहरुले कोरोना भाइरसका कारण बेरोजगार भएका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने विभिन्न सामाजिक संजालमार्फत जनाएका छन् । चीनको हुवाङबाट शुरु भएको नोवल कोरोना भाइरसका कारण दस हजारभन्दा बढीको

प्रधानमन्‍त्रीको विशेष सम्बोधन : नेपालमा अत्यावश्यक बाहेकका सबै सेवा चैत २१ गतेसम्म बन्द

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै संघ, प्रदेश

कोरोनाबाट रसमुरका नेपालीलाई पर्नसक्ने आपतमा सहयोग गर्न अघि सरे स्वयंसेवीहरु

लन्डन । कोरोना भाइरसका कारण अल्डरशट, फार्नबरो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय, खासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने समस्यामा मद्दत गर्न स्वयम्सेवी प्रयास शुरु गरिएको छ। भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुको बाक्लो बसोबास रहेको उक्त क्षेत्रमा बसोबास

एनआरएनए अभियन्ता शेर सुनारले वृद्ध वृद्धालाई निशुल्क भोजन उपलब्ध गराउने

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत पूर्वउपाध्यक्ष तथा एनआरएनए अभियन्ता शेरबहादुर सुनारले भूतपूर्व गोर्खा लगायत वृद्ध वृद्धालाई निशुल्क खाना खुवाउने भएका छन् । बेलायत सरकारले कोरोना भाइरसका कारण विशेष गरी वृद्ध वृद्धालाई घरमै बस्न अनुरोध

एनआरएनए यूकेले स्वयंसेवी अभियान सुरु गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कोरोना भाइरसको संक्रमणबाट नेपाली समुदायलाई जोगाउन स्वयंसेवी अभियान सुरु गर्ने भएको छ । एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले पहलकदमी लिंदै स्वयंसेवी अभियान अघि बढाएकी हुन् । एनआरएनए यूके

‘जमघट, कार्यक्रम नगरौं, साबुन पानीले राम्रोसंग हात धुने बानी बसालौं’ डा. राघबप्रसाद धिताल

चिनको वुहान प्रान्तबाट गत वर्ष सुरु भएको कोरोना भाइरसले विश्वभरका मानिसलाई आतंकित बनाएको छ । चीनपछि यूरोपमा (हालसम्म) सबैभन्दा धेरै इटालीमा संक्रमण  देखिएको छ । इटालीमा एक हजार भन्दा बढीको मृत्यू भैसकेको छ । बेलायतमा

error: Content is protected !!