Highlights

बेलायतमा कोरोना संक्रमण फैलिँदै, ५५ को मृत्यु, नेपाली जेष्ठ नागरिक उच्च जोखिममा

लन्डन । बेलायतमा पनि प्राणघातक कोरोना भाइरस फैलिँदै गएको छ । उक्त भाइररस लागेर मृत्यु हुनेको संख्या सोमबार ५५ पुगेको छ । मर्ने सबै ६० वर्ष उमेर माथिका रहेका समाचारमा उल्लेख छ । सोमबारसम्म १५४३

गोर्खा प्यालेसद्वारा भीसीको सालिक निर्माणका लागि ४ हजार पाउन्ड प्रदान

पूर्ण गुरुङ (घान्द्रुके कान्छा), लन्डन । फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टले अल्डरसटको प्रिन्सेस गार्डनमा निर्माण हुन लागेको भिक्टोरिया क्रस पदक विजेता कुलबिर थापाको सालिक निर्माणमा ४ हजार पाउन्ड आर्थिक सहयोग गरेको छ । गत आइतबार १५

चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’

काठमाडौं । के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् । तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमण

भिसी थापाको सालिक निर्माणमा पीपलद्वारा एक हजार सहयोग

पूर्ण गुरुङ (घान्द्रुके कान्छा), लण्डन । फार्नबोरो नर्थ क्याम्पस्थित पीपल मोर्गेज एण्ड स्टेट एजेन्टले अल्डरसटको प्रिन्सेस गार्डनमा निर्माण हुन लागेको प्रथम भिक्टोरिया क्रस (भिसी) पदक बिजेता कुलबिर थापाको सालिक निर्माणमा एक हजार पाउण्ड आर्थिक सहयोग

कोभिड–१९ विरुद्ध सार्क भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीचको साँझ आयोजित भिडियो कन्फरेन्समा सम्बोधन गर्दै कोभिडविरुद्धको सचेतनाबारे नेपालले चालेका कमदबारे

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौं । घरेलु विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । शनिबार जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ । शनिबार मृत्यु हुनेमा मुसहरी टोलका बनारसी

एनआरएनए यूकेले भन्यो, ‘सकेसम्म कुनै पनि भ्रमण नगर्नू’ [सूचनासहित]

लन्डन । गैर आवासीय नेपाल संघ (एनआरएनए यूके) बेलायतले कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा सकेसम्म कुनै पनि भ्रमण नगर्ने बेलायतवासी नेपालीसहित सरोकारवाला सबैमा अनुरोध गरेको छ । अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराईले संयुक्त रुपमा

मिर्गौला प्रत्यारोपण गरेर निवास फर्किए प्रधानमन्‍त्री

काठमाडौं । नेपालका प्रधामन्त्री केपी शर्मा ओलीलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । ओलीलाई शुक्रबार साँझ साढे ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनी बालुवाटारस्थित प्रधामन्त्रीका सरकारी निवासमा फर्किएका हुन्

विषाक्त मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

धनुषा । जिल्लाको क्षीरेश्‍वरनाथ नगरपालिकाको रमदैयामा विषाक्त घरेलु मदिरा सेवनबाट ५ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले आफूहरुलाई मृत्यु भएको खबर आए पनि पुष्टि नभएको बताए। मदिरा सेवन

कोरोनाको डर देखाएर कालोबजारी गर्नेलाई कारबाही गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपाका सांसद खगराज अधिकारीले कोरोनाको

७० करोड कान्डमा मुछिएका पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौं । ७० करोड कमिसन काण्डमा जोडिएका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधबार बिहान करीब ७:४० बजे प्रेसर कुकर

प्रधानमन्त्रीलाई मिर्गौला दान दिने सङ्ग्रौला घर फर्किन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला अङ्गदाता उनकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएकी छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उनको स्वास्थ्यमा सुधारको क्रम भने जारी छ

error: Content is protected !!