
चीनमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया
बेइजिङ ४ नोभेम्बर २०२५ । चीनको एक मेडिकल टिमले चार हजार किलोमिटर टाढाको बिरामीको उपचार गर्न फाइभजी जडित रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया गरेको छ। उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीस्थित एक अस्पतालमा






