ल्हेंगें परिवार युके कार्यसमितिको बैठक सम्पन्न
– मिलन तमु अल्डरसट । बेलायतमा बसोबास गर्ने ल्हेंगें तमुहरु संगठित रहेको ल्हेगें परिवार युकेको कार्यसमितिको बैठक सम्पन्न भएको छ । गत आइतबार ८ अप्रिल २०१८ का दिन ल्हेगें परिवारका अग्रज मेजर खुशीमान गुरुङ एमभिओको

