युवा, जनजाती र महिला आवाज

पुन मगर आमा समूह नृत्य प्रतियोगितामा बनौं आमा समूह पर्वत पहिलो, चिम्खोले समाज पोखरा दोस्रो

पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय समितिको भ्रातृ संगठन पुन मगर संस्कृति सञ्चार तथा प्रतिभा उजागर समितिले आयोजना गरेको ‘पुन मगर आमा समूह नृत्य प्रतियोगिता २०८३’मा बनौं आमा समूह पर्वत पहिलो, चिम्खोले समाज पोखराले

तमु धीं यूके आमा समूह ‘रेस फर लाइफ’मा, क्यान्सर रिसर्चलाई ३ हजार ५ सय पाउन्ड प्रदान

लन्डन । तमु धीं यूके आमा समूहले ‘रेस फर लाइफ’मा भाग लिँदै क्यान्सर रिसर्चलाई ३ हजार ५ सय पाउन्ड प्रदान गरेको छ । क्यान्सर रिसर्च सेन्टर यूकेको आयोजनामा शनिबार गिल्डफोर्ड स्टोक पार्कमा सम्पन्न ‘रेस फर

बेलायतमा समाजसेवी लिला सेलिङ माबो ‘वुमन एम्पावरमेन्ट लीडरसिप अवार्ड’बाट सम्मानित

लन्डन । ग्रेटर रसमर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेकी अध्यक्ष लिला सेलिङ माबो प्रतिष्ठित’वुमन एम्पावरमेन्ट लीडरसिप अवार्ड’बाट सम्मानित भएकी छन् । यही १७ जुलाई २०२६ मा बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डमा आयोजित १७औँ वर्ल्ड लिडर्स समिट’को विशेष

तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ काठमाडौंमा हुँदै, २७ भन्दाबढी देशबाट पत्रकार नेपाल आउँदै

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबारे मन्त्रीसँग गरे अधिकारकर्मीले छलफल

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई अझ सशक्त र प्रभावकारी बनाउने बिषयमा सिंहदरबारस्थित महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री सीता बादीसँग छलफल गरेको छ । छलफलपश्चात् मन्त्री र सचीवले

पोखरामा पत्रकारद्वय रुद्रबहादुर हितान मगर र इन्दिरा गुरुङ पुरस्कृत

पोखरा । पोखरामा पत्रकारद्वय रुद्रबहादुर हितान मगर र इन्दिरा गुरुङ पुरस्कृत भएका छन् । पोखरा–९, नयाँबजारस्थित तमु धीं नेपालको हलमा सोमबार आयोजित कार्यक्रममा अग्रज पत्रकारद्वय मगर र गुरुङ १३औं कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८२/०८३

घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा शोभा गुरुङ चयन

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा शोभा गुरुङ चयन हुनुभएको छ । यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहनुभएकी गुरुङले केन्द्रीय महिला उद्यमी समितिको अध्यक्ष तथा महासङ्घको विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो । महासङ्घको ललितपुरमा सम्पन्न

गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा डा कुसुमकुमार न्यौपाने, उपकुलपतिमा शङ्कर विरही गुरुङ

बालकाशी गुरुङ र कृष्णकुमार गुरुङ प्राज्ञसभा सदस्यमा नियुक्त शंकर बिरही गुरूङ, कृष्णकुमार गुरूङ र बालकाशी गुरूङ कास्की । गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा डा कुसुमकुमार न्यौपानेलाई नियुक्त गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री

बेलायतमा नेफिन यूकेद्वारा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव आयोजना हुँदै, तयारी तीव्र

लन्डन। नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन) यूकेले आगामी ८ अगस्ट २०२६, शनिबारका दिन ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ भव्य रूपमा आयोजना गर्ने भएको छ। महोत्सव सरेको वोकिङस्थित किरात हाउस ग्याम्बल्स लेन, रिप्ले, GU23

बेलायतमा तामाङ फेस्टिभल लन्डन हुँदै, हालसम्म क-कसले कति दिए चन्दा ? (नामावली)

लन्डन । तामाङ समाज यूकेले आउँदो १ अगस्टमा आयोजना गर्ने ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’का लागि चन्दा संकलन भइरहेको छ । तामाङ समाज यूकेका अनुसार कार्यक्रम सफल पार्न बिहीबारसम्म ७ हजार ८ सयभन्दा बढी पाउन्ड

पूर्वब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको नेपालमा अन्त्येष्टि, शवयात्रामा नौमती बाजा

लन्डन । बेलायतमा निधन भएका पूर्वब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको परम्पराअनुसार नेपालमा अन्त्येष्टि गरिएको छ । सोमबार २२ जुनमा कुवेरसिङको जन्मस्थान पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा निर्मित चिहान घरमा राखिएको हो । कुवेरसिङले तीन वर्षअघि नै

मगर युथ एसोसिएसन यूकेद्वारा गायक दिपक थापा मगरलाई ६ लाख ३८ हजार सहयोग हस्तान्तरण

काठमाडौं । मगर युथ एसोसिएसन यूकेले गायक तथा संगीतकार दिपक थापा मगरको स्वास्थ उपचारका लागि ६ लाख ३८ हजारभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ। कलंकीस्थित खाडादेवी फुडल्यान्डमा शनिबार एक कार्यक्रमबीच नेपाल मगर संघका अध्यक्ष रक्षबहादुर

error: Content is protected !!