ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

गायिका लाली बुढाथोकीलाई स्वागत तथा सम्मान



गायिका लाली बुढाथोकीलाई स्वागत तथा सम्मान

-

लन्डन । बेलायत भ्रमणमा रहेकी गायिका लाली बुढाथोकीलाई सम्मान गरिएको छ । 
गत १४ तारिखका दिन क्याम्बर्ली डाइनेस्टी रेस्टुरेन्टमा म्याग्दी जिल्लामा पर्ने  ३ गाविस अरमन, बरन्जा र भकिम्ली र सिङ्ग सम्माजद्वारा गायिका बुढाथोकीलाई स्वागत तथा सम्मान गरिएको हो । साथै मावली, माइती टोलीबाट पनि सम्मान गरेको छ ।  
सम्मान कार्यक्रममा बोल्दै गायिका लालीले आफू बेलायत आएको भएपनि  नेपालमै भएको महसुस भएको बताइन् । उनले सोचेको भन्दा धेरै माया पाएकोमा इस्टमित्र, आफन्त, समाजलाई धेरै धेरै धन्यवाद दिइन् । स्व. आमालाई सम्झेर भावुक भएकी गायिका लालीले आफूलाई जन्म दिने आमा  यो संसारमा नभए पनि आफ्नो इस्टमित्र आफन्तहरुको मायाले यहाँसम्म आउन सफल भएको बताइन् । यसरी गायिका भावुक हुँदै आफ्नो मन्तव्य राख्दा  कार्यक्रममा सहभागी इस्टमित्र, आफन्तहरुको पनि आँखा रसाए । गायिका लालीले भविष्यमा गायिका मात्र नभएर समाजसेवामा पनि आबद्ध हुने जानकारी दिइन् । 
लाली बुढाथोकीको सम्मान कार्यक्रममा समाजका अध्यक्ष बेल बुढाथोकीले  आफू र आफ्नो समाजले राम्रो कार्यक्रम गरेबापत मोना युके र अन्य संस्थाहरुले पनि प्रशंसा पत्र तथा सम्मान दिएको जानकारी दिइन् । समाजका अध्यक्ष बेल बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव भक्त रोकाले गरेका थिए । कार्यक्रममा ६० देखि ७० जनाको उपस्थिति थियो । 
यतिखेर बेलयातको विभिन्न ठाउँमा लाली बुढाथोकीको स्टेज कार्यक्रमहरु  भइरहेका छन् । र, उनको स्टेज कार्यक्रमले बेलायतलाई तताइरहेको छ । अब हुन गइरहेको पत्रकार महासंघको च्यारिटी कार्यक्रममा पनि लालीको प्रस्तुति रहेनछ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions