ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अहिलेको आवश्यकता– उद्दार र राहत



अहिलेको आवश्यकता– उद्दार र राहत

-

केही दिनदेखिको अविरल वर्षाका कारण तराई मधेस डुबानमा छ । पहाडी भूभाग पहिरोको जोखिममा परेको छ । यो संकटको घडीमा सबैभन्दा पहिलो उद्दार हो । उद्दारका लागि पर्याप्त सरकारी तथा गैरसरकारी तवरबाट प्रयास हुन जरुरी छ । यो जटिल परिस्थितिमा सबैको सद्भाव र सहयोग अनिवार्य छ । 
यो प्राकृतिक विपत्तिको घडीमा अहिले सबैतिर समस्या परेको छ । ५० भन्दा बढीको निधन भइसकेको छ । पाँच हजार घर विस्थापित बनेको छ । यो एकपटक मात्र आएको संकट भने पक्कै पनि होइन । यो संकट हरेक वर्ष जसो तराई मधेसमा आइपर्छ । यो परिस्थिति आउन नदिनका लागि अहिले सबैको ध्यान मधेस तराईतर्फ गए जस्तै अघिपछि पनि जान जरुरी छ । त्यसो हुन सकेमा मात्र तराई मधेस डुबानमा पर्ने समस्या टर्ने थियो । होइन भने तराई मधेसमा हरेक वर्ष बाढी पहिरोको चपेटा परिरहने, हरेक वर्ष कोकोहोलो मच्चाइरहने र समस्या बल्झिरहने हुन्छ । यसले समस्या समाधान गर्नतर्फ कुनै पहल हुँदैन ।
सम्भव भएसम्म सरकारले तत्काल उद्दारको कदम चाल्नुपर्छ । तत्काल राहत पुर्‍याउने प्रयास गर्नुपर्छ । यो प्रयास र प्रयत्नबाट नै जनताले सरकार रहेको अनुभूति गर्नेछ । होइन भने सरकारप्रतिको सकारात्मक धारणा बन्न सक्दैन । यो मधेस र तराईका जनतामा सरकार रहेको अनुभूति दिलाउने सुनौलो अवसर पनि हो । मधेसलाई हेर्ने नकारात्मक दृष्टिकोणको अन्त्य गर्ने महत्वपूर्ण अवसर पनि हो । यो अवसरलाई गुम्न दिनु हुँदैन ।
तराई मधेसमा पहाडीयाहरुको सरकार भन्ने भ्रम छ । कतै त्यस्तै पनि देखिन्छ । यो आपतको बेला सहयोग गर्नुपर्छ । मानवीय सेवाले नै जनताको मन जित्न सकिन्छ । दुःखमा साथ दिने नै पक्का साथी हुन् । यो सत्यलाई आत्मसात गर्दै मधेसमा जनताको आँशु पुछ्न सरकार पुग्न जरुरी छ । त्यति मात्र होइन, सरकारको मुख मात्र ताकेर पनि हुँदैन । जनताको सेवा गर्ने प्रतिवद्धताका साथ सामाजिक सेवामा लागेका आइएनजीओ होस वा एनजीओ । सबै एकजुट भएर राहत र उद्दारमा लाग्न जरुरी छ । अहिले विभिन्न क्षेत्रमा राहत सहयोग घोषणा भइसकेको छ । तर त्यो पारदर्शी ढंगले वितरण हुनेमा शंका छ । प्रष्ट नीति बनाएर राहत पुर्‍याउने काममा सरकारको ध्यान जान जरुरी छ । 
यसअघि प्रधानमन्त्री राहत कोषमा भएका रकम त्यतिकै थन्किएर बसेको छ । सो रकम पनि यो दुःख र विपतका बेला खर्च गर्न सक्नुपर्छ । अहिले पनि प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिँदैछ । जनताले दुःख पाइरहने, कोषमा रकम थुप्रिरहने परम्पराको अन्त्य हुन जरुरी छ । सरकारको सक्रियता अनिवार्य र परिहार्य छ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions