ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नेपाल यू–१५ साफको सेमिफाइनलमा



नेपाल यू–१५ साफको सेमिफाइनलमा

-

काठमाडौँ (भदौ ५) । यू–१५ साफ फुटबल च्याम्पियनसिपअन्तर्गत सोमबार भएको खेलमा नेपाल माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्सको खेल मैदानमा भएको खेलमा नेपाल माल्दिभ्सलाई हराएर समूह ‘बी’बाट सेमिफाइनल प्रवेश गरेको हो । नेपालले खेलको १४औँ मिनेटमा ब्रिजेश चौधरीको गोलमार्फत अग्रता लियो । दर्शन गुरुङको पासलाई करिब १६ यार्डबाट हेड गर्दै उनले गोल गरे । खेलको २२औँ मिनेटमा नेपालका लागि दर्शन गुरुङले दोस्रो गोल गरे । उनले रन्जन पुनले दिएको पासको सदुपयोग गर्दै गोल गरेका थिए । नेपाली टोलीका कप्तान रोशन राना मगरले खेलको ३८औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरे । माल्दिभ्सका रक्षक मोहम्मद फ्यान इमरानले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो । आकाश बुढाले खेलको ४५औँ मिनेटमा चौथो गोल गरे । 
खेलको मध्यान्तरसम्म ४–० गोल अन्तरले अग्रता लिएको नेपालले लगत्तै दुई गोल थप्यो । खेलको ४७आँै मिनेटमा अकाश पुन तथा ७३औँ मिनेटमा ब्रिजेश चौधरीले गोल गरे । ब्रिजेशले करिब २० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । यसअघि माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको भारत समूह ‘बी’बाट सेमिफाइनल प्रवेश गरिसकेको छ । नेपाल र भारतबीच बुधबार हुने खेलबाट समूह विजेताको टुंङ्गो लाग्नेछ । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions