ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नेपाली मेलाको सन्देश



नेपाली मेलाको सन्देश

-

तमुधिं यूकेको आयोजनामा नेपाली मेला सम्पन्न मात्र भएको छैन, उल्लासमय, भव्य रुपमा सम्पन्न भएको छ । नवौं नेपाली मेला विगतको तुलनामा बढी जनसहभागिता र भव्यताका बीच सम्पन्न हुनुले बेलायतवासी नेपालीहरुबीचको एकता, भाइचारा र भावनात्मक एकतालाई पुनर्पुष्टि समेत गरेको छ । नेपालीहरुबीचको एकतालाई कायम राख्नका लागि पनि नेपाली मेला जस्तो कार्यक्रमहरु सँगसँगै अगाडि बढाउन जरुरी समेत छ । 
नेपाली मेलामा नेपालीहरु भेला मात्र भएनन् । नेपाली मेलाले एउटा महत्वपूर्ण सन्देश समेत प्रवाह गरेको छ । त्यो सन्देश बेलायतका लागि पनि हो र नेपालका लागि पनि । एकातिर नेपालीहरु आफ्नो कला, संस्कृति र संस्कारको रक्षाका लागि कति गम्भीर छ भन्ने कुराको सन्देश दिएको छ भने अर्कोतिर नेपालीहरुबीच एकता छ, नेपालीहरु एकापसमा सँगै रहेर भावना साट्नसक्छन् भन्ने कुराको सन्देश प्रवाह गरेकै छ । यो नेपालीहरुबीचको एकताले बेलायतलाई पनि सन्देश दिएकै छ । 
त्यसो त नेपाल सरकारका लागि गतिलो सबक सिकाएको छ । नेपालीहरु विश्वको जुन कुनामा रहेपनि आफ्नो मौलिकताको रक्षाका लागि हरदम प्रयासरत छन्, गम्भीर छन् भन्ने कुराको सन्देश दिएको छ । नेपालमा रहेका विभिन्न सांस्कृतिक अवयवहरुको रक्षाका लागि सरकारको ध्यान जान जरुरी रहेको कुरालाई समेत एकपटक झकझक्याएको छ । यो अन्यन्त सकारात्मक पाटो हो । 
बेलायतको लण्डनस्थित केम्प्टन पार्कमा को जनजाति, को बाहुन, को महिला, को पुरुष ? को युवा, को बृद्धवृद्धा ? सबैको सामूहिक मनोरञ्जनको थलो बन्यो नेपाली मेला । यो मेला सबैका लागि सिक्ने र सिकाउने महत्वपूर्ण चाड जस्तै बन्दै आएको छ । युवाहरुका लागि आफ्नो संस्कृति, कला र ज्ञान, भेषभूषाका केही अंश भएपनि सिक्ने मौका हो यो मेला । पुराना पुस्ताका लागि नयाँ पुस्तालाई केही सिकाउने अवसर हो यो मेला । त्यसैले पनि यो मेलाको आवश्यकता र औचित्यतामाथि प्रश्न उठाउने कुनै ठाउँ नै छैन । यो मेलाको मौलिकता आफैमा विशिष्ट छ । यो मेलाको भव्यताले पनि यो कुराको पुष्टि गरिसकेको छ । 
अझ यो मेलालाई युवासँग जोड्न जरुरी देखिन्छ । यो मेलामा युवा सहभागिता बढाउन आवश्यक देखिएको छ । यो मेलालाई निरन्तर र उद्देश्य अनुसारको सार्थक बनाउने हो भने पक्कै पनि युवा केन्द्रीत कार्यक्रममा जोड दिनैपर्छ । त्यसो हुन सक्यो भने मात्र युवाले आगामी दिनमा मेलालाई निरन्तरता दिन सक्दछ । युवाले मेलाको सन्देश गैरनेपालीबीचमा समेत प्रवाह गर्न सक्दछ । त्यसो हुँदा मेलाको भव्यता समेत बढ्नेछ र मेलाले निरन्तरता र भव्यता प्राप्त गर्दछ । यसतर्फ आयोजकको ध्यान जान जरुरी देखिन्छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions