ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

बीसीसी युकेद्वारा लोपेन किन्लेको बिदाई



बीसीसी युकेद्वारा लोपेन किन्लेको बिदाई

जगनकुमारी गुरुङ -

अल्डरसट । बौद्ध धर्म गुरु लोपेन किन्लेको एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
गत आइतबार बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) गुम्बामा बिहान आयोजित कार्यक्रममा लोपेन किन्ले गुरुको बिदाई गरिएको हो । बिदाई कार्यक्रममा  बीसीसी युकेका अध्यक्ष कार्यक्रममा बीसीसी युकेका अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ बीइएमले लोपेन गुरु भुटानी भएर पनि नेपाली बोल्ने र पूजापाठमा राम्रो ज्ञान भएको बताउदै उनले बीसीसी युकेको आमाहरुलाई साम्बोटा लिपि सिकाई दिएकोमा धन्यवाद दिए । त्यस्तै बिसीसी युकेका उपाध्यक्ष हर्कबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष पुष्पा गुरुङ, बीसीसी युकेको सल्लाहकार जंगबहादुर गुरुङ र जगन कुमारी गुरुङले उनले दिएको योगदानको चर्चा गर्दै धन्यवाद सहित उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।  
करिब एक सय जना भक्तजनको उपस्थिति रहेको कार्यक्रममा गुरु लोपेन किन्लेले आफू भुटानी भएर पनि नेपाली भाषा सिकेकोले अहिले काम लागेको बताए । उनले आफ्नो गुरुले आफूलाई बिसीसी गुम्बामा पठाएको बताउदै इच्छुक भक्तजनहरुलाई भुटान भ्रमणका लागि निम्ता दिए ।  
सोही दिन दिउँसो हिज होलिने पलयुल गेङ खाङ खेउल पनि गुम्बामा आएका थिए । उपाध्यक्ष हर्कबहादुर गुरुङले हिज होलीनेस गुरु, रिम्पोछे छेवाङ गुरु, अन्य गुरुहरुका साथै उपस्थित  भक्तजहरुलाई दुई शब्दले स्वागत गरे । हिज होलिनेस गुरुले बुद्ध धर्मको प्रवचन, अभिताव बुद्ध र आयुको  वाङ दिएका थिए । उनको प्रवचनलाई  रिम्पोछे गुरु छेवाङले नेपालीमा अनुवाद गरेका थिए । कार्यक्रममा अध्यक्ष ले.रि. गुरुङले हिज होलिनेस गुरुलाई आफ्नो अमूल्य समय गुम्बालाई दिएकोमा धन्यवाद दिए । 
बीसीसी युकेका अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ बीइएमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई महासचिव गोविन्द गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions