ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

तेस्रो चुनावी सन्देश



तेस्रो चुनावी सन्देश

-

स्थानीय तहको तेस्रो चरणको निर्वाचन पनि करिब करिब सकिएको छ । हुँदैन कि भन्ने संसयका बीच भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । यो संविधान कार्यान्वयनको पहिलो खुड्किलो निर्विवाद उक्लिएको छ । यो अवसरमा निर्वाचन जनताले कति चाहेका रहेछन् भन्ने प्रष्ट सन्देश दिएको छ । 
तेस्रो चरणको निर्वाचनले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ । निर्वाचनका लागि भएका विभिन्न दाउपेचका बीचमा जनताले आफ्ना प्रतिनिधिलाई चुनेको छ । अरु सबै प्रदेशको मत काउन्टमा पहिलो बनेको पार्टी नेकपा एमाले तेस्रो चरणमा मधेसमा भएको निर्वाचनमा पाँचौ हुन पुगेको छ । यो पक्कै पनि घतलाग्दो विषय पक्कै पनि हो । 
यसअघि स्थानीय तहमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस मधेसमा पहिलो पार्टी बनेको छ । त्यसो त मधेसमा मधेस केन्द्रीत दल नै पहिलो बन्ने आंकलन गरिएको थियो । छ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टीले अधिक मत ल्याउने अड्कल फेल खाएको छ । त्यसको तुलनामा संघीय समाजवादी फोरम नेपालले मत अत्याधिक ल्याएको मान्न सकिन्छ । राजपा र ससफो दोस्रो कुन हुने होडबाजीमै छ । 
त्यसो त अन्य स्थानमा तेस्रो स्थान ओगटेको माओवादी केन्द्र मधेसमा चौथो शक्ति बन्ने स्थिति छ । यो परिणाम पनि माओवादी केन्द्रका लागि सुखद नै हो । पहाडी क्षेत्रको तुलनामा मधेसमा माओवादी केन्द्रले राम्रो मत प्राप्त गरेको छ । पराजित भएको धेरै स्थानमा निकटतम प्रतिस्पर्धी बनेर आफूलाई अब्बल सावित गर्न खोजेको स्पष्ट भएको छ । यो चुनावी माहोलले माओवादीबीचमा संगठन विस्तारमा लागेको स्पष्ट देखिएको छ । 
यहाँ प्रश्न के उठ्न भने सबैतिर पहिलो पार्टी बनेको एमाले किन पाँचौ बन्यो त ? प्रष्ट नै छ, मधेसीविरोधी पार्टीका रुपमा एमालेलाई नंग्याउने काम भएकै हो । यो मात्र होइन, केपी ओली मधेसमा जानै नसक्ने स्थिति बन्यो । मेची–महाकाली राष्ट्रिय अभियानका दौरानमा सप्तरीमा सशक्त र सशस्त्र ओलीको विरोधमा आन्दोलन नै भयो । मधेसमा एमालेले पर्याप्त गृहकार्य गर्न सकेनन् । फलतः परिणाम पाँचौं शक्ति बन्न पुग्यो । खास कारण चाहिँ एमाले अध्यक्ष ओलीले बेलाबेला दिने टुक्कावाजी मन्तव्य नै हो । उनले मधेसी समुदायप्रति लक्षित गरेर गरिएका भाषणले उनीहरुको मन पक्कै पनि कुँडिएकै रहेछ भन्ने कुरा यो परिणामले देखाइदिएको छ । यसअघिका संविधानसभाको निर्वाचनमा एमाले दोस्रो शक्तिको रुपमा मधेसमा थियो । यसबाट पनि एमालेले कुनै पनि समुदायको चित्त दुखाउने काम गर्नु हुँदैन भन्ने सवक पक्कै पनि सिकेकै हुनुपर्छ । निर्वाचन हुनु पहिलो राम्रो पक्ष हो । प्राप्त परिणामलाई सबैले सौहार्द रुपमा स्वीकारेर अघि बढ्नु अर्को पाटो हो । राम्रो र सवल पक्ष पनि हो । यो पाटोलाई सबैले आगामी निर्वाचनमा पनि आत्मसाथ लिएर अघि बढ्न सक्यो भने पक्कै पनि सबै निर्वाचनमार्फत जनप्रतिनिधि चयन गर्न सक्नेछ । यो उपलव्धीपूर्ण हुनेछ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions