ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

योग र मेरो अनुभव



योग र मेरो अनुभव

-

यशोदा राई गौतम, सेन्ट मेरिज स्कुल
हाल : कोभ स्कुल फानबोरो, युके (शिक्षिका) 
२०१५ अप्रिल महिनातिरको कुरा हो, मेरो ढाडको तल्लो भागमा एक्कासी समस्या सुरु भयो । निहुरिन नसक्ने, बसेपछि उठ्न नसक्ने, बस्दा वा उठ्दा दुवै हातको सहयोग चाहिने, भर्‍याङ्ग चढ्दा हातले टेकेर चढ्नु पर्ने जस्ता समस्या देखा पर्न थाल्यो । 
दुखाईको कारणले मनमा खिन्नताको आभास भैरहेको थियो । अब यस्तै दर्द र पीडामा कसरी काम गर्ने र बाँकी जीवन अरुको सहारा लिनु पर्ने हो की ? भन्ने जस्ता कुराले चिन्तित बनायो । जीपीमा जाँदा पेनकिलर र सामान्य व्यायाम सिकाई दियो । त्यतिले के हुन्थ्यो र? २० को १९ सम्म त भयो । फिजियो थेरापीमा गएँ, केही स्टेपहरु सिकाई दियो र गरियो पनि तर दुखाई भने कायमै रह्यो । जनतन केहि महिना जति यसरीनै बित्यो । 
योगा शारीरिक र मानसिक सन्तुलनको लागि राम्रो भन्ने कुरा मलाई पहिला देखि थाहा थियो र गरेको पनि थिएँ । छोटो समयको लागि तर खास खास समस्यालाई कुन कुन तरिकाले गर्ने हो भन्ने खासै ज्ञान थिएन । त्यहि समयको अन्तरालमा भाइ नगेन्द्रले योगा सिकाउनु हुन्छ भन्ने थाहा पाएँ । मेरो ढाडको दुखाई उहि थियो र उहाँसंग सोधे “दुखेको बेला योगा गर्नु हुन्छ?  उहाँले, हुन्छ” भन्नु भयो । योगा कक्षामा म प्रत्येक हप्ता जान थालें । केहि हप्ता पछि श्रमिक रुपमा दुखाई कम हुदै गयो । त्यसपछि न त जीपी नै जानु पर्‍यो, नत फिजियो थेरापी नै । साथै शरीरको वजन पनि घट्दै गयो । यो अनुभव पछि मैले आप्mनो दैनिक जीवनमा सकेसम्म हिड्ने वा २०–४० मिनेट सम्म योगा अभ्यास गर्ने गरेको छु । 
मानिस सतप्रतिशत निरोगी हुन असम्भव छ । तर, त्यो प्रतिशतलाई बढी गर्नका लागि योगा अभ्यास, शाहकारी भोजन, सकारात्मक सोच, सहयोगी भावना, कम ईष्र्या र रिस सम्पूर्ण समयको सदुपयोग गरेको खण्डमा हामी स्वस्थ रुपमा बाँच्न सक्छौं भन्ने कुरामा मलाई कुनै शंका लाग्दैन । 
तर, योगा अभ्यासले औषधि जस्तो आजको भोली ठिक हुने होइन । यस अभ्यासलाई हामीले निरन्तरता दिनु पर्छ, अल्छी गर्ने, भ्याउदिन भन्ने हो भने हामीलाई पनि विभिन्न रोगहरुले सताउन सक्छ । कहिले काँहि त मलाई पश्चातापको भान हुन्छ किन मैले पहिलेबाटनै योगा सुरु गरिएन भनेर । 
बाँकी अर्को अंकमा....

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions