ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

दृष्टिविहीन कान्छीमाया गुरुङलाई लमजुङ सेवा समिति हङकङको सहयोग



दृष्टिविहीन कान्छीमाया गुरुङलाई लमजुङ सेवा समिति हङकङको सहयोग

हुम तमु -

पोखरा । लमजुङ सेवा समिति हङकङले लमजुङ जिल्ला क्होलासोंथर गाँउपालिका वडा नं. ८, घाम्राङ घिचेनिवासी दृष्टिविहीन ५ वर्षिया कान्छीमाया गुरुङलाई २ लाख १७० रुपैया सहयोग गरेको छ ।
पोखरा १२ माटेपानीस्थित हिमाली साँस्कृतिक परिवारले बुधवार सहारा क्लव हङकङका सचिव समेत रहनु भएका लमजुङ सेवा समिति हङकङका अध्यक्ष सरोज(खम) गुरुङ र तमु समाज बेल्जियमका सल्लाहकार केसबहादुर गुरुङको स्वागतमा आयोजना गरिएको कार्यक्रममा चन्द्रबहादुर गुरुङको कान्छी छोरी कन्यामाया गुरुङलाई हङकङ अध्यक्ष खम गुरुङलाई उक्त रकम सहयोग गरेको हो । यसरी नै केसबहादुर गुरुङले १० हजार सहयोग प्रदान गरेको थियो ।  
क्होला सोथर गाँउपालिका वडा नं. ८ घाम्राङ घिचे निवासी, चन्द्रबहादुर गुरुङको कान्छी छोरी कन्यामाया गुरुङलाई दुई वर्षको उमेरदेखि दृष्टि विहिन अपाङ भएको र आर्थिक अवस्था कमजोरका कारण उपचार गर्न नसकिएको र विगत केही समयदेखि विभिन्न संघ संस्थाको सहयोगमा न्युरो अस्पताल काठमाडौंमा टाउकोको सल्यक्रिया गर्ने क्रममा उक्त सहयोग गरिएको हो ।
कार्यक्रममा लमजुङ सेवा समिति हङकङका अध्यक्ष सरोज (खम) गुरुङ उपचार सहयोग रकम हस्तान्तरण गर्नुहुदै लमजुङबासीको समस्याहरुमा साथ दिनका लागि आफुहरुले करोड अक्षयकोष स्थापना गरेको बताए । विदेशको व्यस्त दैनिकीसँगै भुकम्प पीडितलाई १० लाख भन्दा बढी सहयोग गरेको, लमजुङ बेसीसहरमा फुटवल मैदान बनाउन पहल भईरहेको जानकारी दिए । हिमाली गुरुङ परिवारमा गुरुङ युथ फोरमको अध्यक्ष भई शुरु गरेको रक्तदान कार्यक्रमले निरन्तरता पाइरहदा खुशी लागेको बताउँदै दुख सुखमा सबै लमजुङेहरु एकतावद्ध हुन आग्रह गरे ।
तमु समाज बेल्जियमका सल्लाहकार केसबहादुर गुरुङले विदेशमा रहेर पनि आफुहरु सामाजिक सेवा गरिरहेको बताउँदै तमु समाज बेल्जियमले भुकम्प पीडितका लागि तमु धिं नेपाल, प्रधानमन्त्री राहतकोष र गैरआवासीय नेपाल संघ संस्थालाई ३२ लाख रुपैया प्रदान गरेको बताए । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions