ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

ड्रिम गर्लको सात दशक



ड्रिम गर्लको सात दशक

-

बलिउडमा सबैभन्दा लामोसमय कसैले राज गरेकी थिइन् भने हेमा मालिनीले गरेकी थिइन् । त्यसैले उनको बलिउडले ‘ड्रिम गर्ल’ राखिदियो । उनी अभिनयमा मात्र पोख्त होइनन्, भरतनाट्यमकी कुशल नृत्यांगना पनि हुन् । अभिनय र सौन्दर्य दुवै कारणले चर्चित छिन् । सन् १९७० को दशकमा खुब लोकप्रियता कमाएकी हेमा यसै साता ६९ वर्ष पूरा भएकी छन् । यो उमेरमा पनि उनको आकर्षण कायमै छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार बर्थ डेको मौका पारी हेमाले आफूबारे पुस्तक निकाल्दै छिन् । ‘बियोन्ड द ड्रिम गर्ल’ जीवनीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तावना लेखिदिएका छन् । पुस्तकलाई लिएर आफू निकै उत्साहित रहेको हेमाले बताएकी छन् । पत्रकार राम कमलले उनको जीवनी लेखेका हुन् । यसअघि नै उनीबारे ‘डिभा अनभेल्ड’ र ‘हेमा मालिनी स् दी अथोराइज्ड बायोग्राफी’ प्रकाशित भएका थिए ।
मद्रास अर्थात् हालको चेन्नईमा जन्मिएकी हेमाले प्रारम्भिक शिक्षा त्यहीँबाट लिइन् । इतिहास विषयमा चासो भए पनि उनले स्कुले शिक्षा पूरा गर्न पाइनन् । सानै उमेरमा फिल्मको अफर आउन थालेपछि उनी त्यत्तैपट्टि लागिन् । १४ वर्षको छँदा नै उनले क्यामेरा फेस गरिसकेकी थिइन् । उनको पहिलो फिल्म ‘पाण्डव वनबास’ १९६१ मा रिलिज भएको थियो । उक्त तेलुगु फिल्ममा उनले नर्तकीको भूमिका निर्वाह गरेकी थिइन् । उनको पहिलो हिन्दी फिल्म चाहिँ ‘सपनों का सौदागर’ (१९६८) हो । यसमा उनी आफूभन्दा २४ वर्ष जेठा राज कपुरको अपोजिटमा थिइन् । कपुरसँग काम गरेपछि उनलाई फिल्मका प्रशस्त अफर आउन थाले । ‘जोनी मेरा नाम’, ‘अंदाज’, ‘खुशबू’, ‘सीता और गीता’ जस्ता फिल्म सफल भए । 
१९७५ मा निस्केको ‘शोले’ फिल्मको त हरेक डाइलग हिट भयो । ‘युँ कि, मुझे बेफजुल बातें करने की आदत नहीं...’ भन्दै मान्छेहरू उनलाई जिस्काउने गर्थे । कतिपयले त अझै पनि आफूलाई त्यही फिल्मको नाम ‘वसन्ती’ भनेर बोलाउने गरेको हेमा बताउँछिन् ।
फिल्मी करिअरमा उनले राजेश खन्ना, सञ्जीव कुमार, धर्मेन्द्र, अमिताभ बच्चन, जितेन्द्र जस्ता अभिनेतासँग काम गरिन् । धर्मेन्द्रसँग मात्रै करिब २५ फिल्म गरेकी थिइन्, ती सबै हिट भए । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions