ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

मौसम चिसो, राजनीति तातो



मौसम चिसो, राजनीति तातो

-

तीनै चरणमा सम्पन्न भएको स्थानीय तहको परिणाम आएको केही महिनापछि नै फेरि निर्वाचनको माहौल तातेको छ  । यो तातो राजनीतिले पक्कै पनि नेपालको मुहार हँसिलो बताउनका लागि बल दिनै नै छ । यो परिवेश र परिस्थितिको मूल्यांकन गरेर नेपालका सबै दलहरु अहिले एकढिक्का भएर चुनावी माहोलमा लागेका छन् । 
पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि शान्तिपूर्ण रुपमा मनोनयन सुरु भएको छ । बाम गठबन्धन र प्रजातान्त्रिक गठबन्धनले नेपाली राजनीतिलाई पक्कै पनि अहिले थप गरमागरम बनाइदिएको छ । यो रस्साकस्सीबीचमा भइरहेको यो निर्वाचनले पक्कै पनि सकारात्मक परिणाम ल्याउन अपेक्षा गर्न सकिन्छ । तथापि यो निर्वाचनलाई सम्पन्न गर्ने दायित्व सबैको हो । 
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ प्रदेशसभाका लागि मनोनयन दर्ता गरेका दलहरुबीच पक्कै पनि सहज रुपमा परिणाम आउने छैनन् । यो बीचमा पक्कै पनि घम्साघम्सी हुने नै छ । सबैले प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै दलहरुले चुनावी अभियान सञ्चालन गर्नु आवश्यक  छ । निर्वाचन जित्नकै लागि जे पनि गर्ने हुर्मत पक्कै पनि कसैले गर्नु हुँदैन । त्यसका लागि निर्वाचनको वातावरण सहज बनाएर अघि बढ्नु सबैका लागि बुद्धिमत्तापूर्ण हुनेछ । 
हिमाली र उच्च पहाडी जिल्लामा हुन लागेको निर्वाचन भएकाले पनि यो मौसम अति नै आकर्षक छ । मौसमको आकर्षणसँगै सबैले चुनावलाई पनि उत्तिकै आकर्षक बनाउन जरुरी पनि छ । यो महत्वपूर्ण समयलाई हृदयंगम गर्दै नेपाली राजनीतिमा सबैको उत्तिकै आत्मबोध हुने किसिमले चुनावलाई अघि बढाउनुपर्छ । यो एउटा ऐतिहासिक मौका हो । यसलाई सोही रुपमा सदुपयोग गर्नेतर्फ दलहरु लाग्नु नै उत्तम हुनेछ । विशेषतः अहिले राजनीतिक ध्रुवीकरणका कारण पनि यो समय अलि जटिल पनि छ । बाम गठबन्धन र प्रजातान्त्रिक गठबन्धनको चुनावी घमासान साँच्चै ऐतिहासिक बन्ने छ । बाम गठबन्धनको ह्यांग तोड्नका लागि प्रजातान्त्रिक समूह गतिलै तरिकाले लागेका छन् । यो राजनीतिक अस्तित्वका लागि हो । यो समयको माग थियो या थिएन, अर्को पाटो हो । तर राजनीतिक आवश्यकता भने पक्कै पनि थियो । यो वास्तविकतालाई बुझेर बाम शक्ति एक ठाउँमा उभिएको छ । चुनावी तालमेल गरेको छ । यो तालमेलले पक्कै पनि सुखद परिणाम ल्याउने अपेक्षा बामशक्तिको छ । तथापि यो बीचमा असन्तुष्टको समेत साथ पाउने आशामा प्रजातान्त्रिक शक्ति उत्तिकै लागेको छ । त्यसैले चुनाव मौसम चिसिए पनि अति नै गरमागरम हुनेछ ।
 
प्रकाशित : कात्तिक १३, २०७४
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions