ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

बेजिङस्टोकमा बलिहाङ तङनाम



बेजिङस्टोकमा बलिहाङ तङनाम

-

लन्डन । बेजिङस्टोकवासी लिम्बू समुदायहरुले हर्षोल्लासका साथ बलिहाङ तङनाम पर्व मनाएका छन् ।
२२ अक्टोबर २०१७ आइतबार ओकृज वेस्ट कम्युनिटी हलमा भएको कार्यक्रममा नेपालबाट सांगीतिक यात्रामा युके आएका गायक, गायिकाहरु सुजन तिगेला लिम्बू, तारा थेबे र मनु नेम्वाङको साथमा स्थानीय च्याब्रुङ टोलीले लारिङ्गेत नामलिङ्गेत (देउसी–भैलो) खेलेर माहोल रोमाञ्चक बनाएको थियो ।
कार्यक्रमको बीचबीचमा च्याब्रुङ 
(केलाङ्ग) नाच र महिला पुरुष एक अर्काको हात समाउँदै लिम्बू पालामको लयमा गाउँदा गाउँकै झझल्को गराएको दर्शकहरुको मत छ । 
किरात याक्थुङ चुम्लुङ युके बेजिङस्टोक शाखा अध्यक्ष अमृता पालुङवा सबेनहिम लिम्बू, तीनजना कलाकार र केवाइसी युकेका दोस्रो कार्यकाल अध्यक्ष तीलबिक्रम सोम्बाहाम्फेबाट दीप प्रज्ज्वलन गरी औपचारिक कार्यक्रम उद्घाटन गरिएको थियोे ।
कार्यक्रममा तेह्रथुम समाज युकेका अध्यक्ष सूर्य खापुङ उनकी श्रीमती रीता खापुङ, सुवर्ण नेम्वाङ (गीतकार), केवाईसी युकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङ र पूर्वअध्यक्ष सुवास जबेगुलगायतको उपस्थिति थियोे ।
उपस्थित सबै अतिथि र नवआगन्तुक लिम्बू सदस्यहरु एवम् जेष्ठ सदस्यहरुलाई खादा र सिलाम साक्पा लगाइ स्वागत तथा सम्मान गरिएको थियोे ।
औपचारिक कार्यक्रम सञ्चालन गर्दै शाखा उपाध्यक्ष पेपराज कुरुङबाङ लिम्बूले सुरक्षासम्बन्धी जानकारी दिए भने स्वागत मन्तव्य शाखाका वरिष्ठ उपाध्यक्ष चन्द्र बेघाले राखेका थिए ।
शाखाका सल्लाहकार र निर्वतमान अध्यक्ष विजय लिङ्थेपद्वारा सञ्चालित दोस्रो चरणको कार्यक्रम सांगीतिक माहोलमा भएको थियो । त्यस अवसरमा गायक तिगेला, थेबे र नेम्वाङको गायन प्रस्तुतिले सबैलाई नचाएको थियो । साथै चन्द्रकला लङवा लिम्बूको नृत्य पनि आकर्षक थियोे ।
अन्त्यमा शाखा अध्यक्ष अमृता लिम्बूले कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवादका साथ आभार व्यक्त गरेकी थिइन् । बिहान ११ देखि सुरु कार्यक्रम राति ११ बजे समापन भएको थियो ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions