ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

तमु प्ये ल्हु संघ युकेको आजीवन सदस्य कल्याणकारी रात्रिभोज सम्पन्न



तमु प्ये ल्हु संघ युकेको आजीवन सदस्य कल्याणकारी रात्रिभोज सम्पन्न

मिलन तमु -

अल्डरसट । तमु प्ये ल्हु संघ युकेको आजीवन सदस्य कल्याणकारी रात्रीभोज विविध कार्यक्रम सहित सम्पन्न भएको छ । 
गत शनिबार सामुयल कोडी हल फार्नबोरोमा सम्पन्न भएको हो । संघको सामुदायिक तथा क्होईबो धीं निर्माण सहयोगार्थ अर्थ संकलन र नयाँ आजीवन सदस्यता लिएका सदस्यहरुको स्वागत तथा सम्मान गरिएको कार्यक्रम धर्मगुरु प्हच्यु र घ्याब्रीहरुको आशीमालाँबाट शुरु भएको थियो । 
विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको सोे कार्यक्रममा नेपालबाट आएका कलाकारहरु, आमा समूह तथा सयपत्री नेपाली साँस्कृतिक मंचका कलाकारहरुको बिशेष प्रस्तुती रहेको थियो ।  
कार्यक्रममा अध्यक्ष मेजर रिटायर्ड खुशीमान गुरुङ एमभिओले उपस्थिति र सहयोगको लागि धन्यवाद दिदै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गरे ।  
संघका द्वित्तीय उपाध्यक्ष बुद्धि बहादुर क्रोम्छेको संयोजन र तृतीय उपाध्यक्ष पूर्ण क्रोम्छेको सह–संयोजनमा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष गुरुङले ‘तमुहरुको धरोहर भनेको तमु प्ये ल्हु संघ हो, त्यसकारण तमुहरुको मौलिक पहिचानको संरक्षण र विकास हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्दै सबै एकजुट हुन आग्रह गरे । 
साथै, उनले संघको भावी योजनाहरुको बारे जानकारी गराए । त्यस्तै, संघको निमार्ण हुन लागेको सामुदायिक तथा क्होईबो धीं निर्माण समितिका संयोजक क्या. डेमबहादुर गुरुङले परियोजनाको बारेमा जानकारी दिएका थिए । 
कार्यक्रममा फोटो पत्रकार मिलन तमु र क्या. डेमबहादुर गुरुङको गीति एल्बमलाई अध्यक्ष मेजर गुरुङले विमोचन गरेका थिए । कार्यक्रममा छैटों मिस युके नेपाल सिर्जना गुरुङ तथा उनको आमाबाबा र मिसेस् युके नेपाल सेकेन्ड रनरअप पुनम गुरुङलाई बधाई तथा सम्मान गरिएको थियो । मिस युके नेपाल सिर्जना गुरुङले तमु प्ये ल्हु संघ युकेको गुडविल एम्बास्डरको रुपमा काम गर्ने समेत भएको छ । 
त्यस्तै, परियोजनाका लागि आर्थिक सहयोग गर्ने विभिन्न दाताहरु र नयाँ आजीवन सदस्यता लिएका नयाँ सदस्यहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । 
नेपालबाट आएका कलाकारहरु रामकुमार (आरके) गुरुङ, भिमु गुरुङ, धनबहादुर गुरुङ र रुपा गुरुङलाई स्वागत गरिएको थियो । उनीहरुले संघको आयोजनामा आउँदो १७ नोभेम्बरका दिन सम्पन्न हुन लागेको तमु साँस्कृतिक साँझ कार्यक्रममा बिशेष प्रस्तुती दिनेछन् । 
संघको सल्लाहकारमा रहेर बिशेष भूमिका निभाउँदै आएका क्या. बुद्धिबहादुर गुरुङ एमभिओ नेपालमै स्थायी रुपमा बस्नका लागि नेपाल फर्कन लागेकोमा उनले संघलाई पुर्‍याएको योगदानलाई कदर गर्दै धन्यवाद सहित बिदाई गरिएको थियो ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions