ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

पूर्वगृहमन्त्री शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार



पूर्वगृहमन्त्री शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

-

रुकुम । बिना विभागीय मन्त्री तथा पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी शुक्रबार दुईवटा बम प्रहार भएको छ । 
 
पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ गोइरीमा विहान ९ बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ । 
चौरजहारी नगरपालिकाको चुनावीसभा सकेर पूर्व गृहमन्त्रीसमेत रहनुभएका शर्मासहित प्रचार टोलीले सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ आउँदै गर्दा सडकमाथिबाट बम प्रहार भएको हो । उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 
सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको जनाएको छ । शर्मा चढेको गाडीको अघिल्लोतिर परेको एउटा बम पड्केन भने अर्को पड्केको प्रहरीको भनाइ छ । पड्केको पनि सडकमा धेरै धुलोमा परेका कारण धेरै असर नभएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । 
 
उम्मेदवार शर्माले आफ्नै गाडीलाई लक्षित गरी बम प्रहार गरेको बताए । कसैबाट परिचालित मान्छेले त्यस्तो हर्कत गरेको उहाँको भनाइ छ । प्रहरीले निर्वाचन विरोधी समूहको काम हुन सक्ने अनुमान गरिएको छ । अहिलेसम्म बम प्रहार गर्नेको बारेमा केही जानकारी नआएको जनाएको छ ।
 
घटनामा संलग्न समूह वा व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ । केही दिनअघि सोहि पार्टीका कार्यकर्ताले शर्माकै घरमा कालो ब्यानर राखेका थिए । 
 
बम आक्रमणको संयोजन समितिबाट भर्त्सना
वाम गठबन्धनका तर्फबाट पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मामाथि आज भएको बम आक्रमणको पार्टी एकता संयोजन समिति, पश्चिम रुकुमले भर्त्सना गरेको छ । 
 
संयोजन समितिले विज्ञप्तिमार्फत उक्त आक्रमणको भर्त्सना गरेको हो । समितिले बिहान रुकुमको चौरजहारी नगरपालिका–८, गोइरीमा बम प्रहार गरिएको जानकारी दिँदै सुरक्षाकर्मी र कार्यकर्ताको उच्च सतर्कताका कारण कुनै पनि क्षति नभएको जनाएको छ । 
 
राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर नेपालमा भएको वाम एकताको पहलकर्ता माथि भएको आक्रमणको समितिले भत्र्सना गर्दै भौतिक हमलामा उत्रने प्रवृत्तिलाई निरुत्साहित गर्न सबै उपाय अपनाउने र नेतृत्वको रक्षाका लागि आम जनता नै लाग्ने उल्लेख गरिएको छ । 
 
यसरी आग्रह गर्नेमा पार्टी एकता संयोजन समितिका तर्फबाट पश्चिम रुकुमका प्रमुख नेता शेरबहादुर केसी र राजकुमार शर्मा छन् । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions