ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

विदेश बस्नेको दायित्व



विदेश बस्नेको दायित्व

-

अहिले नेपालको अर्थतन्त्रमा मात्र होइन, समाजमा पनि विदेश बस्ने नेपालीहरुको प्रभाव वढ्दै गएको छ । यतिमा मात्र होइन, पछिल्लो केही सययता राजनीतिमा समेत गैरआवासीय नेपालीहरुको प्रभाव बढ्ने क्रममा छ । खास गरेर पढेलेखेका र कमाई गर्ने छोराछोरीहरु विदेश बस्ने हुँदा यहाँ बस्ने बृद्धबृद्धा बाबुआमामा उनीहरुको प्रभाव बढ्दै गएको हो । पछिल्लो स्थानीय तहको निर्वाचनमा विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले काठमाडौं महानगरपालिकाको मेयरमा जति मत ल्याए, त्यसमा उल्लेख मात्रमा विदेश बस्ने छोराछोरीको आफ्ना बाबुआमा वा आफन्तमा परेको प्रभावको परिणाम थियो । धेरैले आफ्नो नेपाल बस्ने आफन्त वा अभिभावकलाई उनीलाई भोट दिन आग्रह गरेका थिए । 
यसका सकरात्मक र नकरात्मक दुवै संभावनाहरु छन् । पहिलो सकरात्मक संभावनाको कुरा गरौं, हामी लामो समयदेखि कुशासनको दष्चक्रमा छौं । त्यसको प्रत्यक्ष अनुभूति नेपालमै पढेलेखेका वा हुर्के बढेकाहरुलाई राम्रारी थाहा छ । साथै उनीहरुले विकसित देशको व्यवस्था देखेको मात्र होइन, अनुभूत पनि गरेका छन् । त्यसैले उनीहरुमा परिवर्तनका चाहना छ । त्यही परिवर्तनको चाहनाले नेपालमा रहेको राजनीतिक जडताबाट उनीहरु मुक्त हुन सक्छन् । यसले मुलुकको राजनीतिमा नयाँ पात्राहरुको प्रवेशको लागि प्रभाव पार्न सक्छ । यसले सकरात्मक बाटो लिन पनि सक्छ । 
दोस्रो यसले नकरात्मक प्रभाव पनि पार्न सक्छ । नेपालमै हुर्के बढेर विदेश गएकाहरुसंग एउटा कालखण्डको स्वदेशको अनुभव हुन्छ । अनि विकसित देशको अभ्यासमा अभ्यास्तता । यसैले गर्दा धेरै जनताको आफ्नो देशमा भइरहेको अव्यवस्था र त्यसका सञ्चालक राजनीतिक नेतृत्वप्रति व्यापक आक्रोश । तर, कतिपय विषयमा आगन्तुक जस्तै बनिसकेको विदेश बस्ने व्यक्तिहरुलाई समाजमा भइरहेको परिवर्तन मसिनो गरी अनुभुत हुन सक्दैन । टापटिपे अनलाइनहरुले दिने समाचार, अनियन्त्रित सामाजिक सञ्जालमा आएका टुक्रे जानकारीहरु वा आफ्नो अनुकुल सुनाइने कुराहरु विदेश बस्नेको धारणा बनेको हुन्छ । यस्तो अवस्थामा मानिसले दिमागले होइन, दीलले निर्णय लिन अवस्था पनि हुन सक्छ । यस्तो निर्णय कहिलेकाही वास्ताविक धरातालीय अथार्थभन्दा फरक हुन सक्छ । यस्तो भयोभने पाँच बर्षमा एक पटक आउने मौकामा सहि निर्णय नहुन पनि सक्छ । 
अझ बेलायत जस्तो विकसित र समुन्नत प्रजातन्त्रमा बसोबास गर्नेहरुका लागि विवेकको निर्णय बढी महत्वपूर्ण हुन्छ । नेपालमा रहेका परिवार र आफन्तजनमा उनीहरुको प्रभाव पनि बढी नै छ । यस्तो अवस्थामा निर्णय लिंदा र भनसुन गर्दा निक्कै ध्यान दिनु पर्छ । चुनावमा कोही पुरानै पात्राहरु र कोही नयाँ पात्राहरु आइरहेका हुन्छन् । आइरहेका छन् । उनीहरुको बारेमा निर्णय लिंदा केही कुराहरुमा ध्यान दिएको खण्डमा उनीहरुले प्रभावित पार्ने मतदाताको मत सही ठाउँमा पर्न सक्छ । यसका लागि सामाजिक सञ्जालमा आएका केही टुक्रे जानकारीहरुको भेरिफाइ नगरिकनै त्यसैको आधारमा निर्णय लिइहाल्न हुँदैन । सामाजिक सञ्जालमा आएका जानकारीहरु सबै सही नै हुन्छन् भन्ने हुँदैन । आफु अनुकुलमा जानकारीहरु पोष्ट गर्न त्यसमा सबैलाई स्वतन्त्रता छ । त्यसैगरेर जुनसुकै अनलाइनहरुले दिने समाचारलाई पत्याइहल्न हुने अवस्था छैन । अनलाइन मिडियाको पनि अनुगमन छैन । डिष्ट्रोटेड समाचारहरु चुनावका बेला बाढी नै आउँछ । महाशक्ति अमेरिकाले रोक्न नसकेको फेक न्यूजको वाढी बवुरो नेपालको बसको कुरा पनि होइन । 
त्यसैले बहकिएर होइन, बुझेर मात्र निर्णयमा पुग्न र आफ्नो प्रभावको प्रयोग गर्नुपर्ने हुन्छ । निर्णयमा पुग्नुअघि उम्मेदवार र उसले प्रतिनिधित्व गर्ने दलको बारेमा बुझ्नु जरुरी छ । दलहरुमा खासै कुनै किसिमको सैद्धान्तिक मतभिन्नता नभएका कारणले उम्मेदवार नै विशेष महत्व राख्ने हुँदै गएको अवस्था छ । किनपनि विचार पुर्‍याउनु आवश्यक छभने अघिल्ला चुनावहरु भन्दा पनि यो चुनाव विशेष छ । यसबाट चुनिएर आएका प्रतिनिधिहरुले संघीयतासहितको नयाँ संरचनाको कार्यान्वयनका लागि कानुनहरु बनाउने छन् । अव राजनीतिक स्थिरतासंगै समृद्धितर्फ लम्किने बाटोतय गर्नुछ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions