ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

कुमाल बस्तीमा निर्वाचनको चहलपहल अझै देखिएन



कुमाल बस्तीमा निर्वाचनको चहलपहल अझै देखिएन

-

पाल्पाका बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा चुनावी चहलपहल अझै देखिएको छैन । आगामी मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोट माग्न कुमाल बस्तीको गाउँमा अहिलेसम्म दलहरू नगएकाले त्यहाँका बासिन्दा बेखर जस्तै भएका हुन् । मतदाता शिक्षाका लागि कोही पनि गाउँमा नआएको उनीहरू बताउँछन् । 
घोरबन्दाकी ३० वर्षीया जनीसरा कुमालले आफूहरू सामु चुनावको जानकारी गराउने कुनै पनि साधन नभएकाले हामी मजदुरी गरी जीविकोपार्जन गर्नेहरूलाई चुनाव कहिले हो र कहाँ कहाँ भोट हाल्ने भन्ने नै थाहा नभएको बताए । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा मतदाताले भोट हाल्नुपर्ने भए पनि कसरी भोट हाल्ने भन्नेमा उनीहरूमा अन्योल छ । 
 
साँझ बिहान के खाउँ र के लाउँ भन्ने अति विपन्न समुदायका लागि निर्वाचनले कुनै प्रभाव पार्न सकेको छैन । आयस्रोत न्यून हुनेहरू दिनभर नै ज्याला मजदुरी गर्न बाध्य हुँदा निर्वाचनका बारेमा बेखबर भएका हुन् । 
 
सदरमुकाम तानसेनसँगै नजिकै रहेको घोरबन्दामा १२० घरपरिवार कुमाल बस्ती शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगार र आयआर्जनका अवसरबाट अझै पनि वञ्चित छ । चुनावका बेला विकासका लहर ल्याउने भने पनि नेताहरू चुनाव जितेपछि गाउँ नै नपस्दा यो बस्तीले विकासको गति लिन नसकेको हो । 
 
निर्वाचनका बेला आफूहरूलाई भोट बैंकका रूपमा प्रयोग गरे पनि चुनाव जितेपछि नेताहरू गाउँ फर्केर नआएपछि यहाँका मतदाता दुःखी भएका छन् । निर्वाचनले जिल्लाभर चहलपहल ल्याए पनि पाल्पाको कुमाल समुदायमा चुनावी सारगर्मी बढ्न सकेको छैन । आदिवासी जनजातिअन्तर्गत आर्थिकरुपमा विपन्न कुमाल समुदाय कला संस्कृतिमा भने धनी छ । स्थानीय बासिन्दा कान्छी कुमालले पहिला भोट माग्न घरमा आए पनि अहिले गाउँमा भोट माग्न कोही पनि नआएको बताए । चुनावमा भोट हालेपछि जित्नेहरूले नहेरेकाले कुमाल बस्ती खानेपानीदेखि सडकसम्मका आधारभूत विकामा वञ्चित छ । 
 
प्रकाशित : ५ मंसिर २०७५
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions