ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

निजी सुरक्षाका उपायहरु



निजी सुरक्षाका उपायहरु

-

वृद्धवृद्धाहरुले घरदेखि बाहिर हुँदा आफ्नो निजी सुरक्षाका लागि अपनाउनु पर्ने सावधानीका उपायहरुबारे ह्यामसायर कन्स्टाबलोरीले सर्वसाधारणहरुलाई सूचना जारी गरेको स्थानीय कम्युनिटी सपोर्ट अफिसर दुर्गा थापाले जानकारी दिएका छन् । जुन निम्नानुसार रहेको छ । 
१. चंख हुनुहोस्, सतर्कता नै तपाईको उत्तम रक्षा हो ।
२. कुनै पनि स्थानबाट अन्यत्र जाँदा साथीसंगीसित हिँड्नु होस् ।
३. सकभर उज्यालो स्थानमा बस्नुहोस् । 
४. निसंकोच हुनु होस् ।
५. हिँड्दा जहिले पनि म निश्चित ठाउँमा जाँदै छु भन्ने भान पार्नु होस् । 
६. सकभर सिधा र छोटो बाटो अपनाई सबै हिँड्ने बाटोमा हिँड्नु होस् ।
७. आफ्नो भित्री ज्ञानलाई विश्वास गर्नुहोस् (यदि केही गलत भएको शंका लागेमा तुरुन्त सतर्क हुनु होस् ।)
८. आफ्नो घर वा गाडीमा नपुग्दै चाबी तयारी गर्नुहोस् । 
९. ट्याक्सीको भाडा साथमा राख्नुहोस् । 
१०. सँधै निजी अलार्म बोक्नुहोस् र चाहिएमा प्रयोग गर्नुहोस् । 
यदि तपाई सिकार भएमा : 
१. तुरुन्त मद्दत लिनुहोस् । 
२. जरुरी भएमा ९९९ वा १०१ मा फोन गर्नुहोस् । 
३. जति सक्दो ठूलो स्वर गरी अरुलाई पनि होसियार बनाउनु होस् ।
४. जतिसक्दो छिटो कुनै सुरक्षित स्थानमा जानुहोस् ।
५. यदि तपाईमाथि आक्रमण भएमा ननुहाउनुहोस् वा लुगा नफेर्नुहोस् किनकि यसो गर्दा प्रमाण नास हुन सक्छ ।
६. यदि तपाई विश्वस्त हुनुहुन्छ भने तपाईमाथि किन र कसरी आक्रमण गरियो भन्ने बारेमा पुलिसलाई जानकारी दिनुहोस् । 
७. यदि तपाईको चाबी चोरी भएमा तुरुन्त ताला फेर्नुहोस्  ।
८. जाँडरक्सी नपिउनुहोस् किनकि तपाईले प्रस्ट रुपमा पुलिसलाई बयान दिनुपर्ने हुन्छ । 
यदि तपाई गवाही भएमाः 
१. तुरुन्त ९९९ वा १०१ मा पुलिसलाई जानकारी दिनुहोस् । 
२. के देख्नु भयो पुलिसलाई भन्नुहोस् । अरुले फोन गर्ला भनि अड्कल नकाट्नुहोस् । धेरैजसो महत्वपूर्ण गवाहीहरु अरुले रिपोर्ट गर्ला भनि हिँडिदिन्छन् । 
३. सतर्क अनि सुरक्षित रहनुहोस् । 
४. आफूलाई घटनामा नहोम्नुहोस् । तपाई आफैंलाई चोट पुग्न सक्नेछ । 
५. यदि सुरक्षित भएमा फोटो वा भिडियो खिच्नुहोस् । याद राख्नुहोस् तपाईको फोन पुलिसलाई प्रमाणको रुपमा चाहिन सक्छ ।
६. घटनाको समय, नम्बर प्लेट अनि अरु महत्वपूर्ण विवरणहरुको रेकर्ड गर्नुहोस् । यदि कलम नभएमा फोनमा बोलेर वा लेखेर रेकर्ड गर्नुहोस् ।
यससम्बन्धी कुनै विस्तृत जानकारी भएमा एऋक्इ ज्ञछद्धछद्ध म्गचनब त्ज्ब्एब् लाई १०१ सम्पर्क गर्न सक्नु हुनेछ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions